सिट्रोनको शोरुम चितवनमा विस्तार

काठमाडौं– सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले चितवनको भरतपुर–१०, रिजाल चोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको बताएको छ । चितवनमा सिट्रोन ईसीथ्री र सिट्रोन सीथ्री मोडल बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ र सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार […]