काठमाडौं उपत्यकामा पनि देखियो बर्डफ्लु

काठमाडौं उपत्यका र चितवनमा पनि बर्डफ्लु देखा परेको छ । एक महिनाअघि मोरङमा देखिएको बर्डफ्लु काठमाडौं र चितवनमा पनि देखिएको हो ।पशु सेवा विभागका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बालुवाखानी र चितवनको राप्ती नगरपालिका–६ मा बर्डफ्लु फैलिएको पुष्टि भएको छ । बर्डफ्लु देखिएपछि गोकर्णेश्वरमा २० वटा स्थानीय कुखुरा, ५ वटा परेवा र ३ लौकाट नष्ट गरिएको […]

सम्बन्धित सामग्री

उपत्यकाका तीन स्थानमा भेटियो बर्डफ्लु

काठमाडौं उपत्यकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ । कुखुरामा छिटो संक्रमण हुने बर्डफ्लु पछिल्लो समय पहिलोपटक

काठमाडौं उपत्यकामा बर्डफ्लु, मासु खाने कि नखाने ?

हाल काठमाडौं उपत्यकामा बर्डफ्लुको त्रास देखिएको छ । ललितपुरको खुमलटार, नागार्जुन–६रामकोट, तार्केश्वर–७, संगालछाप र शंखमूलमा बर्डफ्लु देखिएको छ ।बर्डफ्लु संक्रमणको डरले धेरैले मासु तथा अण्डा पनि खान छोड्ने गर्छन् । बर्डफ्लूको समयमा कुखुरा र अण्डा खान सकिन्छ? खानु सुरक्षित छ? भन्ने प्रश्न धेरेको मनमा उब्जिन सक्छ ।

बर्डफ्लु देखिएका बेला कुखुराको मासु खाने कि नखाने ?

काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि अहिले धेरै मानिसमा कुखुराको मासु खाने की नखाने भन्नेमा अन्योल देखिन्छ । माघ १७ गते पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्लेखोला, फुटुङमा बर्डफ्लु देखिएको पुष्टि गरेको थियो।