काठमाडौं, पोखरा र चितवनमा वल्र्डलिंकको कन्सर्ट

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ ।कम्पनीले यही १० चैतमा चितवनमा तथा १२ गते पोखरा र काठमाडौंमा ‘वल्र्डलिंक कार्निभल २.०’ आयोजना गर्ने भएको हो । हाल बेलायतमा रहेका पुर्जा १० चैतमा नेपाल आइपुग्ने छन् । सोही दिन गृहनगर चितवन महानगरपालिकाले […]