धनुषाका ४ स्थानीय तहमा फोरमको अग्रता, जनकपुरमा राजपा अगाडि

स्थानीय तह निर्वाचन अन्तर्गत धनुषाका १८ वटै स्थानीय तहको मतगणना भइरहेको छ। अहिलेसम्म प्रारम्भिक नतिजा सार्वजनिक भएका १३ स्थानीय तहमध्ये संघीय समाजवादी फोरमले सबैभन्दा धेरै ४ स्थानीय तहमा अग्रता लिएको छ। कमला, क्षिरेश्वरनाथ नगरपालिका, हंसपुर नगरपालिकाको मेयर र जनकनन्दीनी गाउँपालिकाको अध्यक्षमा अग्रता लिइरहेको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसले ३ नगरपालिकामा अग्रता लिइरहेको छ। गणेशमान…

सम्बन्धित सामग्री

चुनावमा कमजोर भएपछि जसपा र लोसपामा सुरु भयो एकताको बहस

स्थानीय तहको चुनावमा तराई मधेसमै कमजोर भएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पुनः गठबन्धन तथा एकताका लागि चर्चा सुरु भएको छ ।१० महिना आगाडि जसपा विभाजन भएर लोसपा नेपाल गठन भएको थियो । स्थानीय तह निर्वाचनमा जसपा नेपाल सत्तारुढ गठबन्धनमा प्रतिस्पर्धामा उत्रिएको थियो भने लोसपा अलग्गै थियो । यद्यपि आफ्नो आधार क्षेत्र तराई मधेसमै दुवै दल कमजोर भए ।विगतको चुनावमा तत्कालीन राजपा (अहिलेको लोसपा) ले स्थानीय तहमा २५ पालिका जि

कांग्रेस–राजपा–फोरम मिले वाम गठबन्धनलाई बारामा अप्ठ्यारो

२०७० संविधान सभा निर्वाचन बारा ६ क्षेत्रमध्ये कांग्रेस र एमालेले आधा आधा सिटमा जित निकालेका थिए। २०७४ को स्थानीय तहमा निर्वाचनमा आइपुग्दा यी दुबै दलले जिल्लाका अधिकांश स्थानीय तह जितेका छन्। बाराका दुई उपमहानगरमध्ये कलैया कांग्रेसले जितेको छ भने जितपुर–सिमरा एमालेको पोल्टामा परेको छ। स्थानीय तहको निर्वाचनमा बाराका ४ क्षेत्रका वडाहरुको मत जोड्दा कांग्रेस र…

महोत्तरीका १५ वटै तहको मतगणना सकियो, राजपा पहिलो पार्टी, एमाले शून्य

महोत्तरीका १५ वटै तहको मतगणना सकिएको छ। मतगणना थालिएको ६ दिनपछि महोत्तरीको सबै स्थानीय तहको मतगना सकिएको हो । महोत्तरीमा सबैभन्दा बढी ७ स्थानीय तह जितेको राजपा ठूलो पार्टी बनेको छ। उसले महोत्तरीमा ३९ वटा वडाध्यक्षसमेत जितेको छ। यस्तै ४ स्थानमा विजयी भएको माओवादी केन्द्र दोस्रो तथा ३ स्थानीय तहमा विजयी भएको नेपाली कांग्रेस तेस्रो…

महोत्तरीमा नतिजा आउन बाँकी आठ तहमध्ये ४ मा राजपा अगाडि

महोत्तरीका १५ स्थानीय तहमध्ये सात वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बाँकी रहेका आठ स्थानीय तहमा सदरमुकाम जलेश्वसहित चार ठाउँमा राजपा उम्मेदवार अगाडि छन्। राजपा उम्मेदवारले अग्रता लिइरहेका स्थानीय तह जलेश्वर, भंगाहा, मटिहानी र मनरा शिवसा नगरपालिका हुन्। ल्लाको बर्दिबास नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ भने पिपरा गाउँपालिकामा एमाले उम्मेदवारको अग्रता छ। मगोपालपुरमा माओवादी…

यी ११ स्थानीय तहमा राजपाको अग्रता

दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ले दुई ठूला सहर वीरगन्ज र जनकपुरसहित ११ स्थानमा अग्रता लिएको छ। राजपाले सप्तरीको रुपनी गाउँपालिका, हनुमाननगर नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा अग्रता लिइरहेको छ। त्यस्तै, बाराको पचरौता, सिम्रौनगढ नगरपालिका र परवानीपुर गाउँपालिकामा अग्रता लिइरहेको छ। महोत्तरीको मनरा नगरपालिका पनि राजपाकै अग्रता छ। रौतहटको गुजरा…

जितपुर–सिमरामा एमालेका बागीको पहिलो उम्मेदवारी, निजगढमा राजपा

महेश्वर अधिकारी बारा : आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि बाराका १६ स्थानीय तहमा उम्मेदवारी मनोयन दर्ता भइरहको छ। जितपुर सिमरा उपमहानगरपालिकामा पहिलो उम्मेदवारी स्वतन्त्र उम्मेदवारको परेको छ। एमालेले टिकट नदिएपछि असन्तुष्ट बनेका उद्धबप्रसाद गौतमले जितपुर सिमरा– २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवा...

राजपाले उम्मेदवार टुंगो लगायो (हेर्नुहोस् कहाँ को?)

राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले तेश्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राजपा अध्यक्ष मण्डलको बैठकले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो। पहिलो र दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपाले तेश्रो चरणमा भने भाग लिन लागेको हो । ६ वटा पार्टी एकीकरणपछि पहिलो पटक निर्वाचनमा सहभागि भएको भन्दै कतिपय…