दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ले दुई ठूला सहर वीरगन्ज र जनकपुरसहित ११ स्थानमा अग्रता लिएको छ। राजपाले सप्तरीको रुपनी गाउँपालिका, हनुमाननगर नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा अग्रता लिइरहेको छ। त्यस्तै, बाराको पचरौता, सिम्रौनगढ नगरपालिका र परवानीपुर गाउँपालिकामा अग्रता लिइरहेको छ। महोत्तरीको मनरा नगरपालिका पनि राजपाकै अग्रता छ। रौतहटको गुजरा…