कांग्रेस–राजपा–फोरम मिले वाम गठबन्धनलाई बारामा अप्ठ्यारो

२०७० संविधान सभा निर्वाचन बारा ६ क्षेत्रमध्ये कांग्रेस र एमालेले आधा आधा सिटमा जित निकालेका थिए। २०७४ को स्थानीय तहमा निर्वाचनमा आइपुग्दा यी दुबै दलले जिल्लाका अधिकांश स्थानीय तह जितेका छन्। बाराका दुई उपमहानगरमध्ये कलैया कांग्रेसले जितेको छ भने जितपुर–सिमरा एमालेको पोल्टामा परेको छ। स्थानीय तहको निर्वाचनमा बाराका ४ क्षेत्रका वडाहरुको मत जोड्दा कांग्रेस र…