महोत्तरीका १५ वटै तहको मतगणना सकियो, राजपा पहिलो पार्टी, एमाले शून्य

महोत्तरीका १५ वटै तहको मतगणना सकिएको छ। मतगणना थालिएको ६ दिनपछि महोत्तरीको सबै स्थानीय तहको मतगना सकिएको हो । महोत्तरीमा सबैभन्दा बढी ७ स्थानीय तह जितेको राजपा ठूलो पार्टी बनेको छ। उसले महोत्तरीमा ३९ वटा वडाध्यक्षसमेत जितेको छ। यस्तै ४ स्थानमा विजयी भएको माओवादी केन्द्र दोस्रो तथा ३ स्थानीय तहमा विजयी भएको नेपाली कांग्रेस तेस्रो…

सम्बन्धित सामग्री

मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप - Naya Patrika

सर्लाही क्षेत्र न. ४ को मतगणना स्थल सर्लाही क्याम्पस मलंगवामा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच ढुंगा हानाहान हुँदा केही घाईते भएका छन् । झडपमा ३५...पूरा पढ्नुहोस् »

कांग्रेस र राजपाको विरोधपछि वीरगंजको मतगणना रोकियो :: Pahilopost.com

वीरगंज : खसेको मतको मुचुल्काभन्दा बढी मत पाइएको भन्दै नेपाली कांग्रेस र राजपा नेपालको विरोधका कारण वीरगंज महानगरपालिकाको मतगणना स्थगित भएको छ।   पटक-पटक निर्वाचन आयोगलाई यसबारे जानकारी गराइएको तर कुनै सुनवाई नभएकाले मतगणना स्थलबाट प्रतिनिधि फर्काइएको राजपा नेपाल र नेपाली कांग्रेसले जनाएको छ। मतगणना स्थलबाट फोरम नेपाल बाहेकका प्रायः

महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

महोत्तरी, असोज ८ – महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह चुनावमा राजपा नेपालले सात स्थान हासिल गर्दै पह...

महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

गौशाला, असोज  ८ गते ।  महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ ।  यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात...

महोत्तरीमा राजपा पहिलो

गौशाला । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ ।  यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा

जनकपुर उपमहानगरपालिकाको पछिल्लो अपडेट, राजपा कांग्रेसभन्दा दोब्बर मतले अघि

जनकपुर, असोज ४ – जनकपुर उपमहानगरपालिकाको मतगणना भइरहँदा राजपाले आफ्नो अग्रता कायमै राखेको छ । वाडा नं. १, २ र ३ को ८ सय मत गन्दासम्म राजपा कांग्...

सर्लाहीमा विवादपछि मतगणना रोकियो

सर्लाही । मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका...

विवादपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकियो

मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।

सर्लाहीको बलरामा कांग्रेस र राजपा विवाद, मतगणना रोकियो

सर्लाही, असोज ३ – मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबिच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।...