काठमाडौं । अभिनेत्री केकी अधिकारी आज विवाह गर्दैैछिन् । यद्यपि, हिजो नै विवाह भएको खबर आएका थिए । हिजो भने उनको मेहेन्दी उत्सव थियो ।
केकीले आज पनि दुई परिवारका सदस्यको उपस्थितीमा मात्रै विवाह गर्न लागेको उनका सहकर्मीहरुले बताएका छन् ।
“मलाई पनि केकीजीको विवाहको कुरा थाहा थिएन । समाचारमा आएपछि थाहा...