म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि ‘गाडी चलाउँदा’ पाँच जनाको ज्यान गयो

काठमाण्डाै – म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको ज्यान गएको छ । रङ्गुनमा आज आइतवार दिउँसो भएको घटनामा अन्य १५ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ । सैन्य 'कु'को विरोधमा म्यानमारमा दैनिकजसो प्रदर्शन भइरहेका छन् । आज प्रदर्शन भइरहेको बेला सेनाको एउटा गाडी तीव्र गतिमा प्रदर्शनकारीहरूलाई किच्दै अघि बढेको रोयटर्सले जनाएको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको थियो । सैन्य 'कु' पछि भएका प्रद...

सम्बन्धित सामग्री

सिन्धुलीमा लडेर एक जनाको ज्यान गयो

काठमाण्डाै - सिन्धुलीमा लडेर एक पुरुषकाे ज्यान गएकाे छ ।  सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ का फौदबहादुर सार्कीको लडेर ज्यान गएको हाे । खेतको बाटो हिँड्दै गर्दा लडेर ढुङ्गामा ठोक्किँदा सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार मृतकको टाउकोमा चोट लागेको छ ।

‘ज्यान छ तर जीवन छैन’

एमाले नेता योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको प्रतिक्रिया दिएका छन्। ‘नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन,’उनले भने, ‘भएभरका सबै कार्यक्रम राखिएका छन् तर सपना र जोसजाँगर छैन।’...

‘ज्यान छ तर जीवन छैन’

एमाले नेता योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको प्रतिक्रिया दिएका छन्। ‘नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन,’उनले भने, ‘भएभरका सबै कार्यक्रम राखिएका छन् तर सपना र जोसजाँगर छैन।’...

चितवनमा डेङ्गीबाट एक महिलाको ज्यान गयाे

चितवन - डेङ्गीको सङ्क्रमणबाट चितवनमा एक महिलाको ज्यान गएकाे छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गीबाट ज्यान गएकाे हाे ।  स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गी पुष्टि भएको थियो । उहाँको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएकाे कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो ।  यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गीका कारण ज्यान गएकाे थियाे ।  चितवनमा अहिलेस...

सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

सर्लाही प्रहरीले सवारी ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा फरार रहेका हरिवन नगरपालिका–८ निवासी ३० बर्षका सुरज भनिने चुँडाबहादुर राईलाई प्रहरीले १० महिनापछि पक्राउ गरेको...

सामान्य विवादले गयो ज्यान

नाँचगानका क्रममा सामान्य विवाद हुँदा एक युवकले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा टीकापुर नगरपालिका–८ कालिमाटीका १८ वर्षका अनुप साउँद रहेका छन्। प्रहरीका अनुसार उनको भजनी नगरपालिका–३ ठेकीपुरका १९ वर्षका किरण साउँदले प्रहार गरेको चक्कु लागेर ज्यान गएको हो।...

वैदेशिक रोजगारी : एक वर्षमा १२ सय ४२ को ज्यान गयो, ज्यान गुमाउनेमा मोरङका धेरै

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका मध्ये गएको वर्ष सबैभन्दा धेरै मोरङका युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार आर्थिक वर्ष २०७७/७८ मात्रै मोरङका ५८ जनाले विदेशमै ज्यान गुमाएका छन् । मोरङपछि ज्यान गुमाउनेको सङ्ख्या सिराहा र धनुषाको धेरै छ । सिराहाका ५७ र धनुषाका पनि ५७ जनाको नै गएको वर्ष वैदेशिक रोजगारीको क्रममा ज्यान गएको छ । यस्तै महोत्तरीका ५५ जनाको, झापाका ५३ जनाको, स्याङ्जाका ४४ जनाको, सप्तरीका ४४ जनाको, सुनसरीका ४४ जनाको, नवलपरासी पश्चिमका ४० जनाको विदेशमा ज्यान गएको छ । ग...

चितवनमा थप आठ कोरोना सङ्क्रमितको ज्यान गयो

चितवन – चितवनका दुई अस्पतालमा थप आठ कोरोना भाइरसका सङ्क्रमितको ज्यान गएको छ । चितवन मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा चार जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेमा धेरैजसो ५० वर्षमुनिका रहेका छन् ।   मङ्गलवार दिउँसो साढे तीन बजेदेखि बुधवार बिहान साढे नौसम्म आठ कोरोना सङ्क्रमितको ज्यान गएको हो । २४ घण्टामा यति धेरै सङ्ख्यामा कोराना सङ्क्रमणबाट ज्यान गएको चितवनमा पहिलो हो ।  चितवन मेडिकल कलेजका सूचना अधिकारी डा. किशोर अधिकारीले ज्यान गुमाउनेहरूमा कोभिडबाहेक अन्य जटिल...