एमसिसीको विरोधमा कम्युनिष्ट घटकहरुद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ – साना कम्युनिष्ट पार्टीहरुले एमसिसीविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल गर्ने तयारी भइरहँदा साना कम्युनिष्ट घटकहरुले संयुक्त रुपमा विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्। उनीहरुले बुधबार नेपाल बन्द नै आह्वान गरेको जनाएका छन्। विरोधमा नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक साजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), […]

सम्बन्धित सामग्री

संसदबाहिरका ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा बनाएर संघर्ष गर्ने

काठमाडौं । संसद बाहिर रहेका साना ४ कम्युनिष्ट पार्टीहरूले कार्यगत एकतालाई संयुक्त मोर्चाको तहसम्म विकास गर्ने निर्णय गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितका ४ कम्युनिष्ट पार्टीले राष्ट्रियता, जनअधिकार र जनजीविकाका एजेण्डामा संघर्ष गर्ने भएका छन् । आइतबार बसेको बैठकले भोलि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टीका महासचिव […]

एमसिसीबिरुद्ध विप्लवका साताव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसना (एमसिसी)विरुद्ध आन्दोलन घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाले भदौ २८ गते काठमाडौंमा बृहतसभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । विप्लव नेतृत्वको नेकपाले बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसिसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने […]

प्रचण्ड–नेपाल समूहले टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले टुँडिखेल वरिपरि मानव साङ्गो प्रदर्शन गर्ने घोषणा गरेको छ । उक्त समूहले फागुन ६ गते काठमाडौँको टुँडिखेल वरिपरि मानव साङ्गो प्रदर्शन गर्ने घोषणा गरेको हो । चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले फागुन ६ गते अपराह्न ४–५ बजेसम्म प्रतिगमन, महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिने जानकारी दिए ।

नेकपा प्रचण्ड पक्षद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनविरुद्ध थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले यही माघ २८ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।कार्यक्रमअनुसार यही माघ २८ गते काठमाडौँमा विरोध प्रदर्शन र विशालसभा आयोजना गरिएको छ । यस्तै माघ २६ गते देशव्यापी मसाल जुलुस, माघ २२ गत काठमाडौँमा युवा […]

आन्दोलनरत नेकपाद्वारा थप सङ्घर्षका कार्यक्रम सार्वजनिक

आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनविरुद्ध थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले यही माघ २८ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।          कार्यक्रम अनुसार यही माघ २८ गते काठमाडौँमा विरोध प्रदर्शन र विशालसभा आयोजना गरिने बताइएको छ । यस्तै, माघ २६ गते देशव्यापी मसाल जुलुस, माघ २२ गते काठमाडौँमा युवा ¥याली गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।          यसैगरी, माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन तथा आमसभा गरिने नेकपाले जनाएको छ । माघ १६ गते जुलुससहित श्रद्धाञ्जली तथा माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधानसभा सदस्य, सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य सहभागी भएर धर्ना दिने, माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने कार्यक्रम तय गरिएको संघर्ष समितिले जनाएको छ ।

नेकपाद्वारा आन्दोलन घोषणा, सिठी जुलुसदेखि सभासम्म

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बसिरहेको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शुक्रवार बैठक बसिरहेको हो ।  बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेबारे छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रचण्ड–नेपाल समूहले संयुक्त आन्दोलनका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरेपनि कांग्रेसले सहमति नजनाएपछि एक्लै आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।...