झलनाथ खनालको गुनासोः सरकारले चियालाई बेवास्ता गर्यो

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले चियालाई बेवास्ता गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन्। उनले देशमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे। सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई […]

सम्बन्धित सामग्री

सरकारले चिया उत्पादक किसानलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल

एकीकृत समाजवादीका सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले चिया उत्पादकको विषयलाई बेवास्ता गरेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले देशमा चिया उत्पादन बढीरहँदा सरकारले नीति कार्यक्रम र बजेटमा यसलाई समेट्न...

सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लाग्यो : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले चिया उत्पादनको विषयलाई बेवास्ता गरेको भन्दै सरकार कमिसनखोरी अर्थतन्त्र विकासमा लागेको बताएका हुन् ।

सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको छ : झलनाथ खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन् । उनले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे । सांसद ख...

सरकारले चियामा बेवास्ता गर्‍यो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताउनुभएको हो । उहाँले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गर्नुभयो । सांसद खनालले चियाको बारेमा सरकारले ध्यान […]

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै कार्यान्वयन हुन्छ : झलनाथ  खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए । ‘आज सचिवालयको बैठक बसेको थियो चाँडै नै पोलिटब्युरो बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्&zw

मन्त्री हेरफेरसम्बन्धी निर्णय चाँडै कार्यान्वयन हुन्छः झलनाथ खनाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन्। नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको नर्णियलाई बेवास्ता भएको भन्दै बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए। ‘आज सचिवालयको बैठक बसेको थियो। चाँडै […]

सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल

काठमाडौँ– एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चार वर्षमा ल्याइएका चारवटा बजेटमा राज्यको तीनखम्बे अर्थनीतिलाई बेवास्ता गरेको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले विगतमा चार वर्षमा चारवटा बजेट ल्याउँदा बेवास्ता गरिएको राज्यको तीनखम्बे अर्थनीतिलाई […]

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाइयो

काठमाडौं : नेकपा एमालेले आगामी असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। आज बिहान बसेको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो। बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताएका छन्।एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक

साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ : रामकुमारी झाँक्री

झलनाथ खनाल-माधव नेपाल पक्षलाई बेवास्ता गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व तहमा गरेको हेरफेरपछि  नेकपा एमालेभित्र पुनः विवाद चर्किएको छ।