अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको रुसको आरोप

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाउनुभएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको टेलिफोन संवादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग सङ्गठन नाटोले सहयोग गर्नु गलत भएको भन्दै अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको आरोप लगाउनु भएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्न सक्ने भन्दै सचेत रहन युक्रेनलगायत पश्चिमा देशहरुलाई आग्रह गर्नुभएको थियो । रुसले पछिल्लो तनाव समाधान हुने सम्भावना निकै कम...

सम्बन्धित सामग्री

अमेरिकाद्वारा 'दक्षिण चीन सागर' मा सैन्य अभ्यास

एजेन्सी । अमेरिका र चीनबीच कुटनीतिक सम्बन्धमा दरार आइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । हालैका वर्षहरूमा चीनले विश्वमा विस्तारवादको नीति अपनाइरहेको आरोप अमेरिकाले लगाउँदै आइरहेको छ ।

अमेरिकाले नेपालमा दिएको कुटनीतिक दबाबको प्रतिरोध गर्छाैँ - चीन

चीनले अमेरिकी सहयोग एमसीसी पारित गर्न नेपाललाई कुटनीतिक दबाब दिइरहेको आरोप लगाएको छ ।चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा पत्रकार सम्मेलन गरी एमसीसीमार्फत अमेरिकाले कुटनीतिक दबाब दिइरहेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने बताएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउनुभयो ।ने...

सिंगापुरियन नागरिकले चीनका लागि जासुसी गरिरहेको स्वीकार गर्‍यो : अमेरिका

अमेरिकाले एक सिंगापुरका नागरिकले चीनका लागि जासुसी गरिरहेको स्वीकार गरेको दाबी गरेको छ।  बीबीसीका अनुसार वासिङटन र बेइजिङबीच कुटनीतिक टकराव उत्पन्न भइरहेको बेलामा यो घटना सार्वजनिक भएको हो। जुन विइ येओ नाम गरेका ती व्यक्तिले चिनियाँ एजेन्सीका लागि अमेरिकामा रहेको आफ्नो राजनीतिक कन्सलटेन्सीको प्रयोग गरिरहेको आरोप लगाइएको छ। केही