काठमाडौँ – नेपाल कानून समाजका पूर्वअध्यक्ष तिर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुषसरह बनाउने कुरालाई बेवास्ता गरेको बताएका छन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुले महिला सहभागितालाई हेलचेक्र्याँइ गरिरहेको बताएका हुन्। उनले राजनीतिक दलले हरेक क्षेत्रमा महिलाको सहभागितालाई घटाउँदै लगिरहेको आरोप लगाए। उनले महिलालाई हरेक क्षेत्रमा रहेर बुझ्ने […]