बाह्य क्षेत्रमा उल्लेख्य सुधार, मासिक रेमिट्यान्स हालसम्मकै उच्च

गत आव ०७८/७९ को सुरुदेखि नै निकै दबाबमा रहेको अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । विशेषतः गत साउन–भदौदेखि सुधार आउन थालेको बाह्य क्षेत्रमा मंसिर मसान्तसम्म आउँदा उल्लेख्य सुधार भएको...