काठमाडौं, ६ असार । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । खनालका स्वकिय सचिव कृष्ण भट्टराईले खनालको स्वास्थ्यमा सुधार आएको जनाए । अहिले खनाललाई अक्सिजन सपोर्टसमेत हटाईएको उनले जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी दिएका हुन् । उनले थप स्वास्थ्योपचारको क्रममा केही समय […]