सत्ता र चुनावमा सहकार्य गर्न ठाकुरलाई देउवाको प्रस्ताव
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न र सत्ता गठबन्धनमा आबद्ध हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग प्रस्ताव गरेका छन्।...
काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँगको सहकार्य नलम्ब्याउने तयारीमा लागेको छ। आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेस महासमिति बैठकको निर्णयले माओवादी सहकार्य नलम्ब्याउने तयारीमा लागेको हो। राष्ट्रियसभा चुनावमा कांग्रेसले धोका दिएको निष्कर्ष निकालेको माओवादीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई नदिने बताएको छ। आज (मंगलवार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेका स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पार्टीले छोड्न नहुने मत राखेको पार्टीका प्रवक
डडेल्धुरा, असोज ३० । सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिनु भएको छ । डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरित पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई […]
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने बताएका छन्। बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा राजनीतिक परिस्थितिबारे बोल्दै नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको सत्ता गठबन्धनले निरन्तरता पाउने बताएका हुन्। प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका छन्। […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा नेकपा एमालेसँगको सहकार्य आफ्नो पार्टीका निम्ति परिणाममुखी बन्न नसकेको निष्कर्ष निकालेका छन् । यो चुनावको अनुभवबाट पाठ सिकेर आगामी संसदीय चुनावको तयारी गर्नुपर्नेमा उनको जोड छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले कुनै महत्त्वाकाङ्क्षा र अपेक्षाबिना स्थानीय चुनावमा […]
रामेछाप – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । आज साेमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
अहिलेकाे परिस्थितिमा राप्रपा नेपाल एक्लै चुनावमा जाँदा सोचेजति परिणाम ल्याउन नसक्ने अवस्था भएकाले एमालेसँग मिलेर जाने आन्तरिक तयारी पार्टीले गरिरहेको अध्यक्ष थापाकाे भनाइ छ ।
आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूको अविवेकीपूर्ण कामले देश तहसनहस भएकाे उहाँले दाबी गर्नुभयाे । गए...
नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताउनुभएको छ । पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत आउनुभएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताउनुभएको हो । उहाँले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी …
नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन्। पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिकास्तरीय भेलामा सहभागी हुन शनिबार पर्वत आएका बस्नेतले कार्यकर्ता...
जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले स्थानीय चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन् । मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैै अध्यक्ष ठाकुरले स्थानीय चुनावमा नेकपा एमालेसँग केही सिटमा गठबन्धन हुन सक्ने बताएका हुन् । यद्यपि, अहिलेसम्म नेकपा एमालेसँग यस विषयमा कुनै कुरा नभएको पनि उनले स्पष्ट पारे । लोसपाका कार्यकारणी सदस्य शरतसिंह […]
आसन्न चुनावमा पाँच दलीय गठबन्धनबीच सहकार्य हुने भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपाका नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा, प्रतिनिधि सभा तथा प्रदेशसभाको आसन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाउने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा राष्ट्रियता, लोकतन्त्रको संवद्र्धन, संविधानको रक्षा र सुशासनको प्रवद्र्धनलाई व...