आगामी चुनावमा पनि कांग्रेससँगै सहकार्य हुन्छ: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने बताएका छन्। बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा राजनीतिक परिस्थितिबारे बोल्दै नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको सत्ता गठबन्धनले निरन्तरता पाउने बताएका हुन्। प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका छन्। […]

सम्बन्धित सामग्री

कांग्रेस महासमितिको निर्णयले माओवादी तर्सियो, सहकार्य नलम्ब्याउने तयारीमा

काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँगको सहकार्य नलम्ब्याउने तयारीमा लागेको छ। आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेस महासमिति बैठकको निर्णयले माओवादी सहकार्य नलम्ब्याउने तयारीमा लागेको हो। राष्ट्रियसभा चुनावमा कांग्रेसले धोका दिएको निष्कर्ष निकालेको माओवादीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई नदिने बताएको छ। आज (मंगलवार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेका स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पार्टीले छोड्न नहुने मत राखेको पार्टीका प्रवक

महन्थ देउवा छोडेर अब ओलीतिर, चुनावमा एलायन्स बनाउने !

काठमाडौं, ३१ साउन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आगामी मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गर्ने भएको छ । लोसपानिकट उच्च स्रोतका अनुसार सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले खासै वास्ता नगरेकोले अध्यक्ष महन्थ ठाकुरले एमालेसँग सहकार्यको प्रस्ताव राखेका छन् । यसअघि पनि एमालेसँग नै चुनावमा मिलेर जानेबारे लोसपाका शीर्ष नेताहरु छलफलमा जुटेका थिए […]

आगामी चुनावमा तालमेल गर्ने गठबन्धनको सहमति, सिट बाँडफाँटका लागि कार्यदल गठन

काठमाडौं, साउन २० । सत्तारुढ पाँचदलीय गठबन्धनबीच आगामी मंसिर ४ गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजेदेखि जारी गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । त्यसका लागि सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्ने गरी कार्यदल बनाउने सहमति भएको […]

‘वामपन्थी आन्दोलनको सहकार्य मात्रै होइन, एकताकै आवश्यकता छ’

गत वैशाख ३० गतेको स्थानीय चुनावमा सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले तालमेलमा सहयोग नगरेको आरोप नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगाइरहेका छन् ।यसैबीच आगामी प्रदेश र संघीय चुनाव मंसिर पहिलो साता गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ । आगामी चुनावको रणनीति र तालमेल, पार्टी पदाधिकारी र स्थानीय तहमा भएको चुनावी अन्तर्घातका विषयमा केन्द्रीत रही नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलसँग रातोपाटीकर्मीले गरेको कुराकानीको सम्पादित अंशःपार्टीको महाधिवेशन स

रवि लामिछाने-रमेश खरेल भेट : राजनीतिक सहकार्य गर्न सकारात्मक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष  रमेश खरेलबीच भेटवार्ता भएको छ।उनीहरूको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको सुशासन पार्टीले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ। भेटमा दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको समेत सुशासन पार्टीले जनाएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी  रहेका रमेश खरेल आगामी संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। उनले  काठमाडौं-१ बाट उम

एमालेको उदासीनताले चुनावी सहकार्य फलदायी भएन : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा नेकपा एमालेसँगको सहकार्य आफ्नो पार्टीका निम्ति परिणाममुखी बन्न नसकेको निष्कर्ष निकालेका छन् । यो चुनावको अनुभवबाट पाठ सिकेर आगामी संसदीय चुनावको तयारी गर्नुपर्नेमा उनको जोड छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले कुनै महत्त्वाकाङ्क्षा र अपेक्षाबिना स्थानीय चुनावमा […]

भरतपुरको जस्तै पेचिलो छ वीरगञ्जमा चुनावी तालमेल

२८ चैत, वीरगञ्ज । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै आगामी चुनावमा तालमेल गर्ने घोषणा मात्र गरेका छैनन्, देशैभर ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर चुनावमा सहकार्य गर्न आह्वान गरेका छन् । तर एकाधस्थान बाहेक अन्यत्र तालमेलमा सहमति जुट्न सकेका छैनन् । स्वयम् शीर्ष तहमा छलफल भइरहेको महानगर र उपमहानगरपालिकाको भागवण्डा पनि […]

आगामी चुनावमा कुनै पनि बाम दलसँग सहकार्य हुँदैन : नेता बस्नेत

बस्नेतले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न माओवादी केन्द्रलाई चुनौती दिनुभएको छ । माओवादी केन्द्र अब ६४ सालको जस्तो युवा नभएको भन्दै उहाँले बुढो भइसकेको माओवादीले निर्वाचन जित्नु भनेको हास्यास्पद रहेको बताउनुभयो ।

आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन : नेता बस्नेत

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन्। पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिकास्तरीय भेलामा सहभागी हुन शनिबार पर्वत आएका बस्नेतले कार्यकर्ता...

चुनावसम्म गठबन्धनबीच सहकार्य जारी रहन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले अहिलेको पाँच दलीय गठबन्धनको सहकार्य कम्तीमा आगामी चुनावसम्म जारी रहने बताएका छन् । उनले  गठबन्धन लामो समय जान पनि सक्ने, नभए पनि कम्तीमा चुनावसम्म सहकार्य गरेरै आगाडि जाने प्रस्ट पारे ।बुधबार भैरहवा नेपाल महिला संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले नेपाली काँग्रेस पनि गुमेको साख फिर्ता लिन गठबन्धनबीचको सहकार्यलाई जारी राख्नुपर्ने पक्षमा रहेको बताए । उनले गठबन्धनबिना काँग्रेस पनि सुरक्षित हुन नसक्ने भन्दै गठबन्धन कायम राखेरै चुनावमा जानुपर्ने प्र