स्थानीय तह चुनावमा एमालेसँंग सहकार्य हुन सक्छ : अध्यक्ष थापा

रामेछाप – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । आज साेमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।  अहिलेकाे परिस्थितिमा राप्रपा नेपाल एक्लै चुनावमा जाँदा सोचेजति परिणाम ल्याउन नसक्ने अवस्था भएकाले एमालेसँग मिलेर जाने आन्तरिक तयारी पार्टीले गरिरहेको अध्यक्ष थापाकाे भनाइ छ ।   आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूको अविवेकीपूर्ण कामले देश तहसनहस भएकाे उहाँले दाबी गर्नुभयाे । गए...

सम्बन्धित सामग्री

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमालेसँग सहकार्य हुन्छ : अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने सम्भावना बलियो रहेको बताएका हुन् ।उनले मंसिरमा हुने निर्वाचनमा राप्रपा नेपालले एमालेसँग तालमेल गर्नेबारे कार्यकर्ताहरु माझ प्रष्ट पारे । अध्यक्ष थापाले हालै सम्पन्न निर्वाचनमा अपेक्षा

कांग्रेस हिन्दुराष्ट्रको पक्षमा आए सहकार्य गर्न तयार :अध्यक्ष थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दु राष्ट्र पुनस्थापनालाई लिएर छलफल भएकोमा खुशी लागेको बताएका छन् ।    शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट ...

आगामी निर्वाचनमा राष्ट्रवादी शक्ति एकताबद्व हुने– अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा दलहरुबीच हुने ध्रुवीकरणले राष्ट्रवादी शक्ति एकताबद्व हुने बताएका छन्। पार्टीले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई दलहरुको ध्रुवीकरणले न्यूनीकरण गर्ने र राष्ट्रियताको संरक्षण हुने बताए। आफ्नो दलले पनि वैचारिक दृष्टिकोणले निकट रहेका अन्य दलसँग सहकार्य र…