काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सांसद पदबाट राजीनामा दिने भन्दै रावल अहिले संसद सचिवालय पुगेका छन् । रावल निकट पत्रकार एकिन्द्र कुँवरका अनुसार रावलले संसद् सचिवालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार ने…