युवामा बढ्दैछ मधुमेह, जीवनशैली मुख्य कारण

काठमाडौं : एक निजी कम्पनीमा काम गर्ने ३२ वर्षीय रमेश शर्मा (परिवर्तित नाम) दुई वर्षदेखि नियमित मधुमेहको औषधी सेवन गरिरहेका छन्। परिवारमा अहिलेसम्म कसैलाई नभएको मधुमेह ३० वर्षकै उमेरमा उनमा देखियो।नियमितरूपमा चिकित्सकको निगरानीमा रहेर औषधी खाइरहेका उनलाई चिकित्सकले खानपान र जीवनशैलीकै कारण कम उमेरमा नै मधुमेह देखिएपछि औषधी सेवनसँगै जीवनशैलीमा समेत ध्यान दिन सुझाव दिएका छन्।रमेश मात्रै होइन पछिल्लो समय धेरै युवामा मधुमेह देखिन थालेकाे बताउँछन्, ललितपुरस्थित आरुस लाइफस

सम्बन्धित सामग्री

खानपान तथा जीवनशैली नै मुटुरोगको प्रमुख कारण

डा.चन्द्रमणी अधिकारी आज विश्व मुटु दिवस हिन्दुहरुको महान चाड दशै तिहारले पनि छोपीसकेको छ । चाडपर्व हरेकबर्ष आउँछ र मानव शरिरलाई सधैभरि स्वस्थ राख्न खानपान र व्यायामलाई महत्व दिनुपर्छ । चाडपर्वमा धेरै पोषिलो तथा चिल्लो खानेकुरा खानुपर्छ भन्ने परम्परागत मान्यतालाई हैन आफ्नो शरिर तथा मुटुलाई सुरक्षित गर्नेतर्फ ध्यान दिउँ । परिवार र आफन्तले पनि कतै […]

जिब्रो सुख्खा हुनुको कारण के हो ? जान्नुहोस् यसका घरेलु उपचार

जिब्रो सुख्खा हुने वा मुख सुक्ने समस्या शरीरमा पानीको कमीका कारण हुने गर्छ । यो समस्या कम गर्न औषधि होइन शरीरलाई हाइड्रेटेड राख्नुपर्छ । यस्तै, तपाईंको जीवनशैली र आहारमा हल्का परिवर्तनहरू आवश्यक छ । यदि तपाईंलाई जिब्रो बारम्बार सुख्खा भएको महसुस भइरहेको छ भने तपाईंले यो समस्यालाई कम गर्न केही सजिलो उपाय अपनाउन सक्नुहुन्छ । यसबारे जानकारी लिऔँ ःजिब्रो सुख्खा हुनुको कारण के हो ?शरीरमा पानीको कमी हुनुका साथै मधुमेह, स्नायुमा क्षति, चुरोट र रक्सीको सेवनले जिब्रो सुख्खा हुन सक्छ । यसबाहेक, यदि तपाईं

५० वर्ष मुनिका क्यान्सरका बिरामी बढ्दै, कारण के?

नेचर जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार व्यक्तिको जीवनशैली नै कम उमेरमा क्यान्सर हुने सबैभन्दा ठूलो कारण हो।

आन्द्राको संक्रमणको कारण, लक्षण र रोकथामका उपायहरू

लगातार पेट दुख्नु वा लगातार बान्ता हुनु पनि आन्द्रामा संक्रमणको कारण हुन सक्छ। एजेन्सी, १७ फागुन । आन्द्रा हाम्रो शरीरको मुख्य अंग हो जसलाई बढी ध्यान दिन आवश्यक छ। आन्द्रामा कुनै किसिमको समस्या भएमा सम्पूर्ण शरीरले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसैले आन्द्राको विशेष हेरचाह आवश्यक हुन्छ । त्यसैगरी, आजकल जीवनशैली पनि यस्तो बनेको […]

हाम्रो जीवनशैली नै नशासम्बन्धी समस्याको मुख्य कारण

टाउकोमा गह्रौं भारी बोकेर जीवन धान्नेहरु र कार्यालयभित्र कुर्सीमा बसेर काम गर्नेमध्ये कसलाई बढी नशासम्बन्धी समस्याको जोखिम होला ?

विलासी जीवनशैली : मधुमेहको जननी

आधुनिक युगमा विलासी जीवनशैलीका कारण मानिसदिनानुदिन अल्छी र मोटो हुँदै गइरहेका छन् । विलासी जीवनशैली मधुमेहको जननी हो । मधुमेहलाई नेपालीमा चिनी–रोग नामले बढी चिनिन्छ, किनकि यो रोगबाट ग्रसित बिरामीको पिसाब गुलियो हुने र...

आरमदायी र तनावयुक्त जीवनशैली मुटुलाई जोखिम

आरमदायी जीवनशैली, तनाव र गलत आहार विहारको कारण पछिल्लो समयमा मुटुरोगमा बृद्धि हुँदै गएको चिकित्सकहरुले औल्याएका छन्।...

पायल्स हुने कारण ? यस्ता छन् निको पार्ने घरेलु उपाय

गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने रोग हो पायल्स । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् । यसलाई खानपिन, जीवनशैली र उपचारबाट निको पार्न सकिन्छ । पायल्स हुने कारण – पायल्स हुने सबैभन्दा ठूलो कारण हो कब्जियत । पेट […]

पायल्स हुने कारण ? यस्ता छन् निको पार्ने घरेलु उपाय

गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने रोग हो पायल्स । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् । यसलाई खानपिन, जीवनशैली र उपचारबाट निको पार्न सकिन्छ । पायल्स हुने कारण – पायल्स हुने सबैभन्दा ठूलो कारण हो कब्जियत । पेट […]

हार्मोन असन्तुलनको कारण र प्रभाव

हार्मोन असन्तुलनको कैयौं कारणहरु हुन सक्छन् । जस्तैः अस्वस्थ जीवनशैली, पोषणको कमी, व्यायाम नगर्ने, गलत खानपान, अत्यधिक तनाव वा उमेर आदि । गलत खानपार र नियमित व्यायाम नगर्नाले हार्मोन असन्तुलन हुन्छ । महिला र पुरुष दुवैमा हार्मोन असन्तुलनको फरक फरक प्रभावहरु हुन्छन् । जब जीवनशैली र खानपानमा गडबडीको कारण हार्मोनको उत्पादनमा असन्तुलन आउँछ । त्यतिखेर […]