मधुमेह एकपटक लागेपछि यसलाई निर्मूल गर्न सकिंदैन, नियन्त्रण मात्र गर्न सकिन्छ । मधुमेहको मुख्य कारण वंशाणुगत र खराब जीवनशैली मानिन्छ । विश्वमा प्रति ४० सेकेण्डमा एक जना स्ट्रोक (मस्तिष्कघात) हुने तथ्यांकले देखाउँछ । त्यस्तै, प्रत्येक चार जना व्यक्तिमा एक जना कुनै न कुनै समयमा स्ट्रोकबाट पीडित हुने देखिएको छ । जसकारण यो रोग विश्वकै ठूलो […]
खराब जीवनशैलीले धेरै रोगको जोखिम बढाउँछ । खराब जीवनशैलीले आजभोलि वृद्धवृद्धा मात्र होइन, युवाहरू विभिन्न प्रकारको रोगको सिकार भइरहेका छन् । ठूला व्यक्ति मात्र होइन, साना बच्चाहरू पनि गलत जीवनशैली र खानपानका कारण धेरै रोगबाट ग्रसित छन् । पछिल्लो समय बालबालिका वयस्कहरूको तुलनामा रोगको बढी जोखिममा छन्, किनभने बालबालिकाहरू घरको भन्दा बाहिरको खाना रुचाउँछन्, बाहिर […]
मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ। संसारमा अकालमा मृत्यु हुने प्रमुख कारण मुटुरोग देखिएको छ। किन बढ्दै छ मुटुरोग ? यसका लक्षण के हुन् ? सुरु सुरुमा धनी मानिसमा मात्र देखिने भनिएको मुटुको समस्या अहिले […]
मुटुमा समस्या देखिनुको प्रमुख कारण विलासी जीवनशैली नै हो । शारीरिक रूपमा सक्रिय रहन सक्यो भने मुटुरोगको जोखिम कम गर्न सकिन्छ ।
पछिल्लो समय नेपालमा मुटुरोगीको संख्या बढ्दो छ । पहिले ५०–६० वर्षभन्दा माथिकालाई...
आधुनिक जीवनशैलीले हामीलाई अल्छी बनाइरहेको छ । अस्वस्थकर खानपान र अल्छी जीवनशैलीले मोटोपन निम्त्याउँछ र क्यान्सरको जोखिम बढाउँछ । नेपालमा फोक्सो, स्तन, पाठेघर, नाक–कान–घाँटीलगायतका क्यान्सर धेरैमा देखिने गरेको छ । त्यसैले क्यान्सर हुन...
पछिल्लो समय गर्भावस्थाको उच्च जोखिम (हाई रिस्क प्रिग्नेन्सी)को समस्या बढेको छ । गर्भावस्थामा उच्च जोखिम अवस्थाको मुख्य कारण जीवनशैली तथा खानपान नै भएकाले समस्या अझै विकराल बन्न सक्छ । आफ्नो करियर बनाउने विषयमा महिला केन्द्रित हुनु, ढिलो बिहे गर्नु, सन्तान योजना ढिलो बनाउनु तथा कम उमेरमा नै हुनु, पहिला नै मधुमेह, उच्च रक्तचाप जस्ता समस्या […]
मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ । अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूमपानका कारण युवाहरूमा समेत हृदयाघातको जोखिम बढिरहेको चिकित्सकहरूको भनाइ छ ।
अहिले मुटुको समस्या लिएर...
मुटुसँग सम्बन्धित समस्या बढ्दो छ । कतिपय कलिलो उमेरमै मुटु रोगबाट ग्रसित छन् भने कति हृदयघातको शिकार भएका छन् । मुटुको समस्या र हृदयघातको घटना दिनहुँ बढ्दो छ । युवा उमेरमै हृदयघात हुने जोखिम उत्तिकै छ । यस्ता संभावित जोखिमबाट बच्ने राम्रो काइदा हो, जीवनशैलीमा परिवर्तन । तर, कस्तो जीवनशैली ? स्वास्थ्यलाई प्रभावित गर्ने व्यवहार […]