जिब्रो सुख्खा हुने वा मुख सुक्ने समस्या शरीरमा पानीको कमीका कारण हुने गर्छ । यो समस्या कम गर्न औषधि होइन शरीरलाई हाइड्रेटेड राख्नुपर्छ । यस्तै, तपाईंको जीवनशैली र आहारमा हल्का परिवर्तनहरू आवश्यक छ । यदि तपाईंलाई जिब्रो बारम्बार सुख्खा भएको महसुस भइरहेको छ भने तपाईंले यो समस्यालाई कम गर्न केही सजिलो उपाय अपनाउन सक्नुहुन्छ । यसबारे जानकारी लिऔँ ःजिब्रो सुख्खा हुनुको कारण के हो ?शरीरमा पानीको कमी हुनुका साथै मधुमेह, स्नायुमा क्षति, चुरोट र रक्सीको सेवनले जिब्रो सुख्खा हुन सक्छ । यसबाहेक, यदि तपाईं