गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने रोग हो पायल्स । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् । यसलाई खानपिन, जीवनशैली र उपचारबाट निको पार्न सकिन्छ । पायल्स हुने कारण – पायल्स हुने सबैभन्दा ठूलो कारण हो कब्जियत । पेट […]