खानपान तथा जीवनशैली नै मुटुरोगको प्रमुख कारण

डा.चन्द्रमणी अधिकारी आज विश्व मुटु दिवस हिन्दुहरुको महान चाड दशै तिहारले पनि छोपीसकेको छ । चाडपर्व हरेकबर्ष आउँछ र मानव शरिरलाई सधैभरि स्वस्थ राख्न खानपान र व्यायामलाई महत्व दिनुपर्छ । चाडपर्वमा धेरै पोषिलो तथा चिल्लो खानेकुरा खानुपर्छ भन्ने परम्परागत मान्यतालाई हैन आफ्नो शरिर तथा मुटुलाई सुरक्षित गर्नेतर्फ ध्यान दिउँ । परिवार र आफन्तले पनि कतै […]

सम्बन्धित सामग्री

अनिद्राबाट बच्ने प्राकृतिक उपाय

जीवनशैली, खराब खानपान, तनावलगायत विभिन्न कारणले मानिस निदाउन सकिरहेको हुँदैन । निदाउन गाह्रो हुने, अनिदो रहने वा सुत्ने वातावरण भए पनि चैनको निद्रा नलाग्ने अनुभव भएमा त्यसको उपचार खोज्नुपर्छ । अनिद्रा दुई...

अस्वस्थ जीवनशैलीले बढाउँदै छ मधुमेह

पछिल्लो समय नेपालमा अस्वस्थ जीवनशैली, खानपान र शारीरिक परिश्रमको कमीलगायत कारणले मधुमेहका रोगीको संख्या बढ्दो छ । सामान्यतया उमेर बढ्दै जाँदा रगतमा चिनीको मात्रा गडबड भएर मधुमेह देखिने भए पनि पछिल्लो समय...

कस्तो हुनुपर्छ क्यान्सरका बिरामीको जीवनशैली ?

आधुनिक जीवनशैलीले हामीलाई अल्छी बनाइरहेको छ । अस्वस्थकर खानपान र अल्छी जीवनशैलीले मोटोपन निम्त्याउँछ र क्यान्सरको जोखिम बढाउँछ । नेपालमा फोक्सो, स्तन, पाठेघर, नाक–कान–घाँटीलगायतका क्यान्सर धेरैमा देखिने गरेको छ । त्यसैले क्यान्सर हुन...

नसर्ने रोग पहिचान गर्दै बेथानचोक गाउँपालिका

बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ।

हृदयाघात कसरी हुन्छ? युवाहरुमा मुटुरोगको समस्या बढ्दै गएको हो? [भिडियो वार्ता]

युवाहरुमा यो समस्या देखिनुको प्रमुख कारण जीवनशैली र खानपान नै हो। आजभोलि अस्वस्थकर खानेकुरा जंकफुड, धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेय पदार्थहरुको सेवन गर्ने चलन बढेको छ।

मोटोपन कसरी नियन्त्रण गर्ने ?

अनियन्त्रित जीवनशैली मोटोपनको प्रमुख कारण  अव्यवस्थित खानपान तथा आधुनिक जीवनशैलीका कारण नेपाली पछिल्लो समय मोटोपनको सिकार भइरहेका छन् । विशेषगरी, सहरी क्षेत्रको व्यस्त जीवनशैलीले मोटोपन बढाउन भूमिका खेलेको छ । मोटोपनले...

युवामा किन बढ्दै छ मधुमेहको समस्या ?

डा. दीपक मल्ल मधुमेह तथा हर्मोन रोग विशेषज्ञ, वीर अस्पताल अस्वस्थ जीवनशैली, खानपान र व्यायामको कमीका कारण युवामा मधुमेहको समस्या बढ्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । नेपाल मधुमेह संघले उपचारका लागि...

गर्भावस्थामा मधुमेह अनि खानपान र बदलिँदो जीवनशैली (भिडियो अन्तर्वार्ता)

काठमाडौँ – पछिल्लो समय मधुमेहको समस्या बढ्दो रहेको चिकित्सकहरूले बताएका छन्। अझ गर्भवती हुनुअगाडि मधुमेह नभएका धेरैलाई मधुमेह हुने गरेको पाइएको छ। गर्भावस्थामा उनीहरूको खानपान र बदलिँदाे जीवनशैलीका कारण यो समस्या बढ्दो देखिएको आरुष लाइफ स्टायल हस्पिटलकी कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. सुकान्ती शाह बताउँछिन्। गर्भवती भएका बेला ‘दुई जीउ’का लागि खाना खानुपर्ने भन्दै आवश्यकताभन्दा धेरै खानेकुरा […]

…नत्र हुन सक्छ मधुमेह

काठमाडौं । तपाईंको जीवनशैली कस्तो छ रु खानपान स्वस्थकर छ रु राति खाना खाएको कति घण्टापछि सुत्नुहुन्छ रु जीवनशैली र खानपान स्वस्थ छैन भने बेलैमा सुधार्नुहोस्। नत्र, मधुमेह ९डायबिटिज० ले जीवनभर पिरोल्न सक्छ। घर–घरमा मधुमेहका बिरामी देखापर्न थालेका छन्। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म मधुमेहको मारमा छन्। वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा। ज्योति भट्टराईका अनुसार प्रौढ जनसंख्यामध्ये […]

मुटुमा समस्या भएको कसरी थाहा पाउने ?

मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ । अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूमपानका कारण युवाहरूमा समेत हृदयाघातको जोखिम बढिरहेको चिकित्सकहरूको भनाइ छ । अहिले मुटुको समस्या लिएर...