आधुनिक युगमा विलासी जीवनशैलीका कारण मानिसदिनानुदिन अल्छी र मोटो हुँदै गइरहेका छन् । विलासी जीवनशैली मधुमेहको जननी हो ।
मधुमेहलाई नेपालीमा चिनी–रोग नामले बढी चिनिन्छ, किनकि यो रोगबाट ग्रसित बिरामीको पिसाब गुलियो हुने र...
शरीरका हाडजोर्नी दुख्नु एउटा समस्या हो । यसले अन्य समस्यासमेत निम्त्याइरहेको हुन्छ । आजभोलि युवाहरूसमेत हड्डी दुख्ने समस्याबाट पीडित भएको पाइन्छ । आफ्नो जीवनशैलीमा ध्यान दिन सके हाडजोर्नीसम्बन्धी समस्याबाट राहत पाउन सकिन्छ ।
सक्रिय जीवन : विलासी भएर सधैँ...
काठमाडौं । यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेकालगायतका विभिन्न आरोपमा मंगलबार साँझ राजधानीको हात्तीगांैडाबाट पक्राउ परेका रामबहादुर बम्जनलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । ‘लिटिल बुद्ध’को ‘उपाधि’ पाएका बम्जन पक्राउसँगै प्रहरीले उनीमाथि लागेका आरोप एकीकृत गर्ने काम अघि बढाएको छ । साथै, बम्जन पक्राउका लागि ‘अपरेसन ब्लु’ चलाएको केन्द्रीय अनुसन्धान ब्युरो […]
The post ‘तपस्वी’ को भेषमा विलासी जीवनशैली ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मलद्वार, पेट र आन्द्रासम्बन्धी स्वास्थ्य समस्या लिएर अस्पताल आउनेको संख्या बढिरहेको छ । यीमध्ये कब्जियतको समस्याले पिरोल्नेको संख्या पनि उल्लेख्य छ । पहिले ४० वर्षमाथिको उमेर समूहका व्यक्तिमा यो समस्या धेरै देखिनेमा अहिले विलासी जीवनशैली र गलत खानपानका कारण कलिलो उमेरका बालबालिकासमेत यसबाट पीडित भइरहेका छन् । कब्जियत एक यस्तो समस्या हो, जसमा पेट ठीक […]
मधुमेहलाई ‘खानदानी रोग’ भनिन्छ । किनकि विलासी र आरामदायी जीवन बिताउनेहरु बढी यस रोगको सिकार हुने गर्छन् । मिठो मसिनो खाने, आरामपूर्वक बस्ने, निष्क्रिय रहनेहरुलाई मधुमेहको जोखिम उच्च हुन्छ । त्यसैले मूलत: मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो । बद्लिंदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहका रोगी बढिरहेका छन् । विश्वव्यापी रूपमा सन् २०२० मा […]
मुटुमा समस्या देखिनुको प्रमुख कारण विलासी जीवनशैली नै हो । शारीरिक रूपमा सक्रिय रहन सक्यो भने मुटुरोगको जोखिम कम गर्न सकिन्छ ।
पछिल्लो समय नेपालमा मुटुरोगीको संख्या बढ्दो छ । पहिले ५०–६० वर्षभन्दा माथिकालाई...
विलासी जीवनशैली र अस्वस्थकर खानपानका कारण नेपालमा दीर्घरोगीको संख्या बढ्दो छ । पछिल्लो समय मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मिर्गाैला, कोलेस्ट्रोल, युरिक एसिडजस्ता दीर्घरोगीको संख्या बढ्दै गएको छ । रोग लागेपछि उपचार गर्नुभन्दा...
ऐश आराम र निष्क्रिय दिनचर्या । मसालेदार, तारेको–भुटेको, प्याकेटबन्द खानेकुरा । मदिरा जस्ता पेय । बस्, कब्जियतका लागि यति नै काफी छ । सुन्दा त सामान्य लाग्छ, कब्जियत । तर यसले निम्त्याउने जोखिम भने भयानक छ । त्यसैले कब्जियत मामुली समस्या होइन । खासगरी खराब जीवनशैली नै कब्जियतको मूल कारण हो । अरु पनि थुप्रै […]
आजको व्यस्त जीवनशैलीमा हामी आफ्नो स्वास्थ्यप्रति लापरवाह भएका छौँ । आजको समयमा हरेक दोस्रो व्यक्ति मोटोपनाबाट त्रसित छन् । गलत खाने बानी, विलासी जीवनशैली, जंकफुडको अत्यधिक उपभोग, तनाव आदिका कारण ठूलो संख्यामा मानिस मोटोपनाबाट ग्रसित छन् । मोटोपना नराम्रो मात्र नभई यसले अन्य धेरै रोगहरु पनि ल्याउँछ । मोटोपनका कारण उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल र मुटुसम्बन्धी रोगको जोखिम निकै बढ्छ । मानिसहरु घण्टौँ जिममा बिताउँछन् र तौल घटाउन डाइटिङको सहारा लिने गर्छन् । तर, कहिलेकाहीँ यस्ता कुराले पनि तौल घटा
काठमाडौं । मिर्गौला शरीरको महत्वपूर्ण अंग हो । यसको मुख्य काम रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई बाहिर फ्याँक्ने र शरीरमा पानीको मात्रालाई सन्तुलित राख्ने हो । मिर्गौला खराब भएको खण्डमा शरीरमा भएको विकार बाहिर निस्कन पाउँदैन र शरीरमा विभिन्न समस्या देखा पर्छन् । अहिले मिर्गौलाको समस्याबाट पीडितहरुको संख्या बढ्दो छ । यसको मुख्य कारण […]