विद्यालय कर्मचारी आन्दोलन : आजदेखि भदौ १८ सम्म विद्यालय बन्द आह्वान

पर्वत : राज्यसँग विभिन्न माग राख्दै भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका नेपाल विद्यालय कर्मचारी परिषद्का कर्मचारीले आजदेखि भदौ १८ गतेसम्मका लागि सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन्।कर्मचारीले गत साउन २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाएर विगतमा सरकार र कर्मचारीबीच भएको सम्झौता कार्यान्वयनमा आउनुपर्ने लगायत माग राखेका थिए। तर आफूहरूको मागको विषयमा सरकारले बेवास्ता गरेको भन्दै भदौ एक गतेदेखि देशभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी&n

सम्बन्धित सामग्री

विद्यालय कर्मचारी आन्दोलन : अर्थ मन्त्रालयसँगको वार्ता सकारात्मक

नेपाल सरकार र नेपाल विद्यालय कर्मचारी परिषदबीचको वार्ता सकारात्मक बनेको छ । शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोली, परिषद्को तर्फबाट गठन गरिएको वार्ता टोली र अर्थ मन्त्रालयका अधिकारीहरू बीचको वार्ता सकारात्मक बनेको हो । परिषद्का अध्यक्ष गंगाराम तिवारीले आज वार्ता निकै सकारात्मक बनेको बताए । वार्तामा अर्थ मन्त्रालयका अधिकारीहरूसँग आफ्ना मागहरूका विषयमा कुराकानी भएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूले मागका विषयमा अध्ययन गर्नको लागि समय मागेका छन् । जसले गर्दा आजको वार्तामा कुनै निष्