जिसस रुपन्देहीको प्रमुखमा कांग्रेस

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित सामग्री

रुपन्देहीको जिसस प्रमुखमा कांग्रेसका चपाईं निर्वाचित

४ असार, बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको […]