श्रमिक बेच्ने देश र अस्तित्वको संकट

कम्युनिस्टहरूको हालीमुहाली भएको देशमा श्रम र श्रमिकहरू अर्थ–व्यवस्थामा सबैभन्दा कम महत्त्वपूर्ण मानिएका मात्र छैनन्, आर्थिक विकासको अवरोधका रूपमा पनि चित्रित भएका छन्। श्रमिक भएर बाँच्नै गाह्रो हुने देशबाट मानिसहरू श्रम बेच्न विदेशिन बाध्य हुने नै भए।

सम्बन्धित सामग्री

देश पूँजीपतिको हातमा जाँदैछ : शेखर कोइराला

वीरगंज : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वीरगंजको एक कार्यक्रममा देश पूँजिपतिहरुको हातमा गइरहेको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेस निकट नेपाल ट्रेड यूनियनसँग आबद्ध कारखाना श्रमिक संघको ७औं महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 'उद्योगपतिलाई उद्योगपति भन्न पनि लागिरहेको छ, राज्यको नीति पूँजिपतिलाई कमाउने मात्रै बनाइन्छ,जनता गरिब हुद‌ै गए,…

राजनीतिमा युवा विशेषत: महिला पूर्वाग्रहको सिकार बन्दै

देश/विदेश विशेषतः युवा, जातीय अल्पसंख्यक र श्रमिक महिलालाई हजारौँ वर्षदेखि श्वेत पुरुषको प्रभुत्व रहेको राजनीतिमा घुसपैठियाका रूपमा लिइन्छ एम्मा क्रिवी  अन्तर्राष्ट्रिय राजनीतिमा दुई प्रधानमन्त्रीले आ–आफ्ना राष्ट्रबीचको सम्बन्धबारे छलफल गर्न भेट्नु सामान्य हो । तर,...

संस्थागत रुपमा युराेपेली देश सर्बियाको रोजगारी खुल्यो

काठमाण्डौ – नेपाल सरकारले युराेपेली देश सर्बियामा नेपाली कामदार पठाउन म्यानपावरहरुलाई अनुमति दिएको छ । योभन्दा पहिले व्यक्तिगत रुपमा मात्र नेपाली श्रमिक सर्बियाको रोजगारीमा जाने गरेका थिए । गएको बैशाख १२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकारले संस्थागत रुपमा अर्थात् म्यानपावरलाई सर्बियामा पनि नेपाली कामदार पठाउन अनुमति दिएको हो ।  सर्बिया युरोप महादीपमा पर्ने देश हो । सर्बिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्ष पूरा भइसकेको छ । पछिल्लो समय युरोपेली देशमा रोजगारीको लागि जाने ने...

'एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्नेतर्फ बेलैमा सचेत बनौँ'

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीको विषय पर्यटन क्षेत्रमा पनि प्रवेश गरेको छ । नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ, एयरलाइन्स, सांस्कृतिक, पुरातात्त्विक कार्गो, कुरियर श्रमिक युनियन यूनिट्राभको तेह्रौँ राष्ट्रिय अधिवेशनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्नेतर्फ बेलैमा सचेत बनेर राजनीतिक नेतृत्वले उचित निर्णय लिनुपर्ने बताएका हुन् । उनले मुलुकलाई भड्काउन लागिपरेकाहरूप्रति सचेत बन्दै सार्वभौमिकता रक्षा, विका

भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक

काठमाण्डाै - सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेको भन्दै गृह मन्त्रालयले माघ १० गतेदखि भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर तत्कालका लागि खाडी देश जान रोक लगाएको जानकारी गराउनुभएको छ । भिजिट भिसाको दुरुपयोग गरी धेरैजसो श्रमिक पनि खाडीका देश जाने गरेको गुनासो पनि बढिरहेको छ ।

निजामती सेवामा ट्रेड युनियन अभ्यास : एक चिरफार

‘निजामती कर्मचारी श्रमिक हुन् भने मालिक को ?’ शीर्षकको अनलाइनखबर २२ साउन २०७६ मा प्रकाशित समाचारको प्रतिक्रिया खण्डमा अधिकांशले निजामती सेवामा ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने कमेन्ट गरेको पाइयो। कमेन्टमा ट्रेड युनियनका कारण देश अस्थिर भएको, देश र जनताको निम्ति काम नगरेको, ढिलासुस्ती र अनियमिततामा डुबेको, राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहेको जस्ता संघीन आरोपहरू […]

मन्त्री श्रेष्ठ दुबई प्रस्थान, श्रमिकको विषयमा छलफल हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आज दुबई प्रस्थान गरेको छ ।श्रमिक आपूर्ति गर्ने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्न स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आबुधाबी डायलगमा १६ देशका श्रममन्त्री र चार मुलुकका पर्यवेक्षकका साथै अन्तर

खाडी र मलेसियामा ५४५ जना नेपाली श्रमिक जेलमा, २५ जनालाई मृत्यु दण्डको सजाय

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जेल परेका हुन्। जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका छन् ।  जेलमा रहेका नेपाली मध्ये २५ जनालाई त मृत्यु दण्डको सजाय सुनाइएको छ । बोर्डका अनुसार कुवेतमा ३ जनालाई यूएईमा १ जनालाई, मलेसियामा १६ जनालाई र साउदी अरबमा पाँच जना नेपाली श्रमिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।  १६ जनालाई भने आजीवन काराव...

अरू देश जाँदा ‘शून्य लागत’, सरकारले इजरायल पठाउँदा १ लाख ६५ हजार !

१५ साउन, काठमाडौं । सरकारले इजरायलमा श्रमिक पठाउँदा आफ्नै नीति र अन्तर्राष्ट्रिय मान्यताहरु मिच्दै श्रमिक पठाउने भएको छ । श्रमिक भर्ति प्रक्रियामा लाग्ने खर्च श्रमिककै थाप्लोमा पर्ने गरी सरकारले १ हजार श्रमिक पठाउने गरी आफैंले विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै शुल्क सम्बन्धित रोजगारदाता मुलुक वा त्यहाँका कम्पनीले तिर्नुपर्ने गरी ‘शून्य […]