कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २ सय पुग्यो :: Pahilopost.com

कंगो :  कंगोमा भीषण पहिरो गएको छ। पहिरोमा परी कम्तीमा पनि २०० जनाको मृत्यु भएको छ।  गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो। पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो। शनिबार पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ।  कंगोका उपगभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी पहिरो आएको

सम्बन्धित सामग्री

बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३३ पुग्यो (अपडेट)

अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ ।

इन्डोनेसियामा फुटबलका क्रममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

काठमाडौँ । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको हिंसामा परी मृत्यु हुनेको संख्या १७४ पुगेको छ । फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा उक्त घटना भएको थियो । फुटबलमा हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भागदौड मच्चिएको थियो । भागदौडमा परेर करिब २ सय जना घाइते भएका जनाइएको छ । हार्ने पक्षका समर्थकहरूले […]

आज थप २ सय बढीमा संक्रमण पृष्टि

काठमाडौं, २८ भदौ । नेपालमा आज थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५९ जनामा गरिएको परिक्षणमा ८७ पीसीआर र ११६ एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, मंगलबार १ सय २६ जना कोरोना संक्रमित निको भएका छन् भने मृत्यु हुनेको संख्या […]

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, सरकारी तथ्यांकमा भने थोरै

काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्‍वात्तै बढ्दै गएको छ।कोरोना संक्रमितको संख्या मंगलबार १० हजार २ सय ५८ जना थियो भने आज बुधबार ११ हजार ३ सय ५२ जना संक्रमित भए।संक्रमित बढेसँगै केही दिनयता संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ तर सरकारले कोरोनाबाट भएको मृतकको संख्या थोरै देखाएको आशंका व्यक्त गर्न थालिएको छ। यसअघिको कोरोना महामारीमा पनि नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनाबाट मृत्यु भएकाको तथ्यांकमा फरक परेको थियो।&nb

७.२ म्याग्नेच्युड क्षमताको भूकम्पले हाइटीमा हेर्नुस् यस्तो गरायो

आइतवारको भूकम्पमा परी हाइटीमा मृत्यु हुनेको संख्या १ हजार २ सय ९७ पुगेको छ। ७ दशमलब २ म्याग्नेच्युड क्षमताको भूकम्पले हजारौं घर ध्वस्त पारेको छ। ११ वर्षअघि पनि भूकम्पको चपेटामा परेको थियो यो मुलुक। अहिलेसम्म ५ हजार ७ सय जना गम्भीर घाइते भएको र मृत्यु हुनेको संख्या १३ सय नजिकै…

ट्युनिसियामा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

ट्युनिसियामा विगत २४ घण्टामा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । यहाँ, २४ पछिल्लो २४ घण्टाभित्र २ सय ५ जनाको मृत्यु भयो भने ६ हजार ७ सय ८७ जनामा संक्रमण देखियो ।  देशमा डेल्टा भेरियन्ट तिव्र रुपमा फैलिरहेको छ, तर खोपको उपलब्धता निकै कम छ । आइसियु बेडहरु बिरामीले भरिएका छन् र अक्सिजन आपूर्तिका लागि अस्पतालहरुले संघर्ष गरिरहनुपरेको छ । अस्पतालमा ठूलो संख्यामा बिरामीहरु आएपछि स्थास्थ मन्त्रालयले गत साता चेतावनी जारी गर्दै ‘स्वास्थ प्रणाली कोल्याप्स’ भएको जनाए

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिए यता उक्त संख्यामा मृत्यु भएको हो। वल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १८ करोड ५८ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसको छ। विश्वमा रहेका संक्रमितमध्ये २.१६ प्रतिशतको मृत्यु भएको छ।

कर्णालीमा १ सय ५० संक्रमित थपिँदा २ सय ३९ जनाले जिते कोरोना

सुर्खेत : पछिल्लो २४ घण्टामा कर्णालीमा गरिएको ३ सय १३ जनाको पिसिआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको छ। २ सय २६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा भने थप ६१ जनामा पुष्टि भएको हो। योसँगै पछिल्लो २४ घण्टामा ९३ जना आइसोलेसनमा संक्रमित थपिएका स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४१ पुगेको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कर

आज २ सय २५ संक्रमितको मृत्यु

काठमाडौं, २८ बैशाख । आज कोरोना संक्रमणबाट थप २ सय २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म २६ लाख ७२ हजार ७ सय २६ जनाको पिसीआर परिक्षण भएको छ भने ९७ हजार ८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै […]