विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिए यता उक्त संख्यामा मृत्यु भएको हो। वल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १८ करोड ५८ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसको छ। विश्वमा रहेका संक्रमितमध्ये २.१६ प्रतिशतको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार यो समाचार तयार पार्दासम्म ४० लाख १ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।त्यस्तै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ करोड ५० लाखभन्दा बढी पुगेको छ ।