काठमाडौं, २ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्यायालयमा बिचौलिया नियन्त्रण, छिटो न्यायसम्पादन र विकृति विसंगति न्यून गर्ने चुनौती रहेको बताएका छन् । ‘अदालतमा बिचौलियाको बिगबिगी छ, न्यायसम्पादनमा ढिलासुस्ती छ, अनियमितता र भ्रष्टाचार छ, ती सबैलाई निरुत्साहित गर्ने कोसिस गर्छु भनेर नयाँ प्रधानन्यायाधीशले भन्नुभएकै छ । […]