संसद् विघटनविरुद्ध विराटनगरमा पनि कांग्रेसको विरोध

विराटनगर : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले मोरङमा पनि विरोध प्रदर्शन गरेको छ। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि यस कदमलाई असंवैधानिक भन्दै आएको कांग्रेसले सोमबार विराटनगरमा प्रदर्शन गरेको हो। वीरेन्द्र सभागृहबाट सुरु भएको विरोध र्‍याली महेन्द्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले संविधानको व्याख्याताको रुपमा रहेको सर्वोच्च अदालतले जनताको पक्षमा

सम्बन्धित सामग्री

कांग्रेसको कमजोरी र प्रचण्डको आसक्तिका कारण गठबन्धन टुट्यो : शेखर कोइराला

१४ पुस, विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आसक्तिका कारण गठबन्धन टुटेको बताएका छन् । बिहीबार बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘नेपाली कांग्रेसभित्रको केही कमीकमजोरी हो, सँगसँगै प्रचण्डजीको आसक्ति […]

चुनाव नजिकिँदा कांग्रेसको दम्भ बढ्याेः नेपाल

माेरङ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नजिकिँदो निर्वाचनलाई लिएर कांग्रेसको दम्भ बढ्दै गएको आरोप लगाएका छन्। शनिवार विराटनगरमा आयोजित पेसागत महासंघको जिल्लास्तरीय भेलाका क्रममा अध्यक्ष नेपालले काङ्ग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण उम्मेदवारीको दलीय भागवण्डामा टुङ्गो लाग्न नसकेको बताएका हुन्। उनका अनुसार नेपाली कांग्रेसकै अह‌ंकारका कारण सिट बाँडफाँड टुंगाे लाग्ने नसकेको बताएका हुन्। अघिल्लो […]

विराटनगरमा कांग्रेसको एकल चुनावी सभा, नेताहरूले मागे गठबन्धनलाई मत

कांग्रेसले पाँचदलीय गठबन्धनमा आबद्ध अन्य दललाई सहभागी नगरी बुधबार विराटनगरमा प्रदेशस्तरीय एकल चुनावी सभा गरेको छ । प्रदेश १ को राजधानीमा भएको सभामा कांग्रेस मोरङले गठबन्धनका अन्य दललाई आमन्त्रण नै गरेन...

विराटनगरमा जोगिएला त कांग्रेसको विरासत ?

विराटनगर : नेपाली कांग्रेसको स्थापनाकालदेखि नै विरासतको जग बोकेको विराटनगर जहाँ मजदुर आन्दोलनदेखि प्रजातान्त्रिक आन्दोलनको शुरुवात भएको थियो।जसको नेतृत्व बिपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाले गरेका थिए। कोइराला परिवारको राजनीतिक विरासत बोकेका डा. शेखर कोइरालासम्मको लिगेसी विराटनगरमा छ।यसैगरी मनमोहन अधिकारी, भरतमोहन अधिकारी जस्ता कम्युनिष्टका शीर्ष नेता जन्माएको विराटगनरमा निर्वाचनको मिति नजिकिँदै गर्दा मजदुर आन्दोलनदेखि नेपाली कांग्रेसको आन्दोलनको जग बसाएको विराटनगर मह

कांग्रेसको ललितपुर मेयरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला

काठमाडौं, १२ बैशाख । नेपाली काग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक बहुमतले निर्वाचित महर्जन दोस्रोपटक पनि उम्मेदवार बन्ने भएका हुन् । उनीसँगै मेयरमा प्रेमकृष्ण महर्जन र भरतकृष्ण न्यान्छो पनि दाबेदारी थिए । त्यस्तै, कांग्रेसले विराटनगरमा नागेश कोइरालालाई मेयरमा टिकट दिने भएको छ । नागेश […]

विराटनगरमा कांग्रेसबाट नागेश कोइराला मेयरका उम्मेदवार

काठमाडौं : विराटनगरमा कांग्रेसले डा नागेश कोइरालालाई मेयरको टिकट दिने भएको छ। यसअघि कांग्रेस नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुलीलाई अघि सारेका थिए। त्यसैगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमृत अर्याल र केन्द्रीय सदस्य डा डिला संग्रौलालाई अघि सारेका थिए। विराटनगरमा मेयर कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि कांग्रेसको…

नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन विराटनगरमा सुरु

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन विराटनगरमा सुरु भएको छ। शुक्रबार बिहान १० बजेपछि अधिवेशनको औपचारिक रुपमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्च्युअल रुपमा उद्घाटन गरेका हुन् । महानगरपलिकाको शंकरपुरस्थित खुला मैदानमा भइरहेको अधिवेशनमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, मीनेन्द्र रिजाल, विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, सूनिलबहादुर थापा लगायतको […]

कांग्रेसको जारी अधिवेशनमा धाँधली हुँदै छ: शेखर कोइराला

मोरङ – कांग्रेसको जारी १४ औं महाधिवेशनका क्रममा बनाइएका निर्वाचन समिति निष्पक्ष नभएको डा. शेखर कोइरालाले आरोप लगाएका छन्। विराटनगरमा सञ्चारकर्मीमाझ सोमबार नेता कोइरालाले जारी अधिवेशन निष्पक्ष र धाँधलीरहित हुन नसकेको आरोप लगाएका हुन्। पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन निष्पक्ष र धाँधलीरहित भनेर बताइरहँदा नेता कोइरालाले सभापतिको अभिव्यक्तिविपरीत कार्य भइरहेको बताए। नेता कोइरालाले विभिन्न स्थानमा […]

विराटनगरमा सिंह र कोइरालाबीच जम्काभेट

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा रहेका नेताहरु प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच आज विराटनगरमा जम्काभेट भएको छ । पछिल्लो समय नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह त्यागेका छन् । उनले औपचारिक रुपमा पौडेल समूह त्यागेको भनेर घोषणा नगरेपनि पौडेल समूहको बैठकमा जान छोडेका छन् । कतिसम्म भने […]

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनु आवश्यक रहेको बताएका छन् ।कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभालाई विराटनगरमा सम्बोधन गर्दै नेता कोइरालाले देशको राजनैतिक निकासका लागि नयाँ सरकार आवश्यक रहेको प्रस्ट पारे । उनले भने, “प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्छ र जतिसक्दो […]