विराटनगर : नेपाली कांग्रेसको स्थापनाकालदेखि नै विरासतको जग बोकेको विराटनगर जहाँ मजदुर आन्दोलनदेखि प्रजातान्त्रिक आन्दोलनको शुरुवात भएको थियो।जसको नेतृत्व बिपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाले गरेका थिए। कोइराला परिवारको राजनीतिक विरासत बोकेका डा. शेखर कोइरालासम्मको लिगेसी विराटनगरमा छ।यसैगरी मनमोहन अधिकारी, भरतमोहन अधिकारी जस्ता कम्युनिष्टका शीर्ष नेता जन्माएको विराटगनरमा निर्वाचनको मिति नजिकिँदै गर्दा मजदुर आन्दोलनदेखि नेपाली कांग्रेसको आन्दोलनको जग बसाएको विराटनगर मह