विराटनगरमा सिंह र कोइरालाबीच जम्काभेट

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा रहेका नेताहरु प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच आज विराटनगरमा जम्काभेट भएको छ । पछिल्लो समय नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह त्यागेका छन् । उनले औपचारिक रुपमा पौडेल समूह त्यागेको भनेर घोषणा नगरेपनि पौडेल समूहको बैठकमा जान छोडेका छन् । कतिसम्म भने […]