विराटनगरमा कांग्रेसबाट नागेश कोइराला मेयरका उम्मेदवार

काठमाडौं : विराटनगरमा कांग्रेसले डा नागेश कोइरालालाई मेयरको टिकट दिने भएको छ। यसअघि कांग्रेस नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुलीलाई अघि सारेका थिए। त्यसैगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमृत अर्याल र केन्द्रीय सदस्य डा डिला संग्रौलालाई अघि सारेका थिए। विराटनगरमा मेयर कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि कांग्रेसको…

सम्बन्धित सामग्री

विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्कीको जित सुनिश्चित

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार र गठबन्धनवाहिरको एमालेकी उपमेयर उम्मेदवार जित नजिक पुगेका छन । ७ हजार मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइराला र एमालेवाट उमपेयरकी उम्मेदवार शिल्पा निराला कार्की जितनजिक पुगेका हुन् ।

विराटनगर अपडेट : नागेशलाई साढे ६ हजार र शिल्पालाई साढे ९ हजार मतको अग्रता

६ जेठ, विराटनगर । विराटनगर महानगरपालिका मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की जितनजिक पुगेका छन् । दुवै उम्मेदवारले निकटतम प्रतिस्पर्धीसँगको मत अन्तर फराकिलाे बनाएका छन् पछिल्लो मत परिणाम अनुसार कोइरालाले २५ हजार ३१२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर कुमार थापाले १८ हजार ८३५ मत पाएका छन् । […]

एउटै मञ्चबाट गठबन्धनका नेताहरूले भने– विराटनगरमा जित सुनिश्चित भइसक्यो

विराटनगर – पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् ।नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस नेतृ डा. डिला संग्रौलाले विराटनगरमा […]

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा विराटनगर जाँदै

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर  जाँदैछन्। विराटनगर महानगरपालिकामा गठबन्धनबाट काँग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।काँग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । काँग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ । चुनावी सभालाई सभापति देउवा, वर

चुनावी सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा आज विराटनगर जाँदै

काठमाडाैं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बाेधन गर्न आज मोरङको विराटनगर  जाँदैछन्। विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रक...

चुनावी सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा आज विराटनगर जाँदै

काठमाडाैं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बाेधन गर्न आज मोरङको विराटनगर  जाँदैछन्। विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रक...

नागेश कोइराला र अमरेन्द्र यादव एउटै मञ्चमा

नेपाली कांग्रेसका तर्फबाट विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका नागेश कोइराला र जनता समाजवादी पार्टी जसपाका तर्फबाट उप–प्रमुखका उम्मेदवार अमरेन्द्र यादवले एउटै मञ्चमा भाषण गरेका छन् ।

विराटनगर महानगरको मेयरमा कोइराला र उपमेयरमा यादवको उम्मेदवारी

मोरङ – दलीय गठबन्धनतर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादवले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो पौने ३ बजे मनोनयन दर्ता गराएका कांग्रेसतर्फबाट मेयरका उम्मेदवार कोइरालाले महानगरको समग्र विकास र समृद्धि आफ्नो प्रमुख एजेन्डा रहने बताए। उम्मेदवारी मनोनयन दर्तापछि पत्ररकारसँग संक्षिप्त कुराकानीमा कोइरालाले महानगरमा […]

काँग्रेसका महानगरपालिकाका मेयरका उम्मेदवारमध्ये को कस्को निकट ?

काठमाडौं, १२ वैशाख । नेपाली काँग्रेसले ३ महानगरपालिकाहरुमा मेयरको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौं महानगरपालिकाबाट सृजना सिंह, ललितपुरबाट चिरिबाबु महर्जन र विराटनगरबाट नागेश कोइराला उम्मेदवार बन्ने टुंगो लागेको हो । उम्मेदवारहरुमध्ये सृजना सिंह पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । उनी टिकट बाँडफाँडमा सिंहको पक्षबाट परेकी हुन् । ललितपुरमा मेयरका उम्मेदवार चिरिबाबु महर्जन सभापति शेरबहादुर […]