कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनु आवश्यक रहेको बताएका छन् ।कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभालाई विराटनगरमा सम्बोधन गर्दै नेता कोइरालाले देशको राजनैतिक निकासका लागि नयाँ सरकार आवश्यक रहेको प्रस्ट पारे । उनले भने, “प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्छ र जतिसक्दो […]

सम्बन्धित सामग्री

वकिल र न्यायालयमाथि ओलीको टिप्पणी हारेको मानसिकताः शेखर कोइराला

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीश र कानून व्यवसायीहरुमाथि गरेको  टिप्पणीप्रति काँग्रेस नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् । उनले तानाशाहरुको पतन न्यायालयले गरेको उदाहरण खोल्न अन्त जानु नपर्ने बताएका छन् ।‘हामी सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो । तर, ती सबै वकिलहरु कालोकोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए’ सामाजिक सञ्जालमार्फत डा. कोइराला भन्छन्, ‘आज ती वकिलहरुको म

Ratopati

नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद् विघटन :  शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरिएको आरोप लगाएका छन् ।  नेपाली कांग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज जुम प्रविधिद्धारा आयोजित ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक सम्वाद कार्यक्रममा उनले सरकारले कोरोना परिक्षणको दायरालाई बढाउन कन्टयाक्ट ट्रेसिङलाई प्राथमिकता दिनुपर्ने बताए । नेता डा कोइरालाले कोरोना भ्याक्सिन ल्याउनका लागि सरकारले यथेष्ट पहल गर्न नसकेको भन्दै यसका लागि कांग्रेसले पहल थाल्नुपर्ने उल्लेख गरे ।  पार्टी...

Lokaantar

महन्थलाई प्रधानमन्त्री स्वीकारे मात्र ओलीको विकल्पमा बहुमतको सरकार बन्नसक्ने

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प तयार गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनेबारे छलफल बढेको छ । ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका केही नेताहरु देखिएका छन् । काँग्रेस नेता डा. शेखर कोइरालाले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्ने प्रस्ताव […]

Reporters Nepal

संवैधानिक परिषद् बैठक रोक्न कांग्रेस नेता कोइरालाको माग

कांग्रेस नेता डा. शेखर कोइरालाले विधि र नीतिविपरीत बोलाइएको संवैधानिक परिषद्को बैठक रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सोमबार संसद्मा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीले त्योभन्दा अगाडि अर्थात्...

नयाँ पत्रिका

ओली सरकार जति समय टिक्छ त्यति अराजकता बढ्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार जति धेरै टिक्छ त्यति धेरै अराजकता बढ्ने बताएका छन्। शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा कोइरालाले सरकार जति समय टिक्छ त्यति अराजकता बढ्ने बताएका हुन्।...

नागरिक दैनिक

यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनुपर्छ : शेखर कोइराला

३ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिलेको सरकार हटाएर सर्वदलीय सरकार बनाउनुपर्ने बताएकाा छन् । सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आँखा अस्पतालको उद्‌घाटन गर्दै कोइरालाले यो सरकार रहँदासम्म अराजकता बढ्ने भन्दै सर्वदलीय सरकार बनाउनुपर्ने बताएका हुन् । ‘यो सरकार जति अगाडि बढ्छ त्यत्ति अराजक बढ्छ’ उनले भने, ‘त्यहीं भएर यो सरकारलाई […]

अनलाइनखबर

ऐतिहासिक फैसलाले संविधानको रक्षा : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको बताएका छन्

Shilapatra

विप्लव समूहका केन्द्रीय सदस्य दाहाल कांग्रेसमा प्रवेश

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य थानेश्वर दाहाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  दाहाललाई आइतवार मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी प्रवेश गराएका हुन् ।  विप्लव नेतृत्वको नेकपाले शनिवार एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक भएको बताएको थियो ।

Lokaantar

शेखर कोइरालाको आक्रोश : के ओली महाराजा बन्न लालायित भएका हुन् ?

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली महाराजा बन्न खोजेको हो भनि प्रश्न गरेका छन् । ओलीको पछिल्लो क्रियाकलापले प्रश्न गर्ने ठाउँहरु रहेको उनको भनाइ छ । सरकारको असंवैधानिक कदमका विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको विरोध सभामा उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? के महाराजा बन्न लालायित भएको हुन् ?’ ‘राजाहरुले झैं ओलीले ‘म जे

Ratopati

माला र खादा नलगाउन कार्यकर्तालाई डा. कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यक्रमहरूमा स्वागतस्वरूप माला र खादा लगाइदिने तथा फूल दिने काम नगर्न आग्रह गरेका छन् । ‘कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संक्रमणको जोखिमकै बीचमा...

नयाँ पत्रिका