मेयरका उम्मेदवार सूर्य पोखरेलको घोषणापत्रमा “डिजिटल देउमाई”

काठमाडौं, १४ वैशाख । स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट देउमाई नगरपालिकाको नगर प्रमुखका उम्मेदवार सूर्य पोख्रेलले नगरलाई समृद्ध बनाउने योजना सहितको घोषणा पत्र सार्वजनिक गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बिजयी भएर पाँच बर्षको कार्याकाल पूरा गरेका पोखरेलले दास्रो कार्यकालमा नगरलाई थप समृद्ध बनाउने योजना सहितको घोषणा पत्र र प्रतिबद्धता पत्र सार्वजनिक […]

सम्बन्धित सामग्री

मेयरका उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेल स्थानीय तह निर्वाचनको दिन काँग्रेस कार्यकर्ताको आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् निर्वाचनको क्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा मेयरका उम्मेदवार जोशीमाथि आक्रमण भएको थियो । चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा गरेको बिद्रोहपछि एमालेस

विराटनगरमा कांग्रेस मेयरका उम्मेदवार कोइरालाको अग्रता कायमै

मोरङ – स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगरमा कांग्रेस मेयरका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रतालाई कायम राखेका छन्। आदर्श माविमा जारी मतगणनाका क्रममा कोइरालाले हालसम्म ३ हजार १ सय ३० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले २ हजार २ सय ६२ मत पाएका छन्। दुवैबीच कोइरालाले ८ सय ६८ मतको अन्तर कायम राखेका हुन्। […]

मतगणनास्थल पुगे मेयरका उम्मेदवार बालेन साह

काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो ।  मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्।अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मेयरका उम्मेदवार मतदान बुथभित्र प्रवेश गरेको भन्दै हातपात

धादिङको नीलकण्ठ नगपालिकाका मेयरका उम्मेदवार भीम प्रसाद ढुंगानामाथि हातपात भएको छ । नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका उनी चुनावी आचारसंहिताविपरीत निलकण्ठ ५ स्थित पञ्चकन्या माविको बुथभित्र प्रवेश गरेपछि एमाले र माओवादी समर्थित कार्यकर्ताले हातपात गरेका हुन् । आचारसंहिता विपरीत बुथभित्र प्रवेश गरेको विषयमा दुई पक्षबीच भनाभन हुँदा उनीमाथि हातपात भएको हो । यद्यपि उनीमाथि कुनै चोटपटक भने लागेको छैन । एमाले र माओवादी सममर्थकले ढुंगानाले आचारसंहिता विपरीत मत मागेको आरोप समेत लगाएका छन्

एमालेबाट भरतपुरको मेयरका उम्मेदवार सुवेदीले गरे मतदान

चितवन : चितवनको भरतपुर महानगरपालिका अन्तरगत नेकपा एमालेको मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन्। उनले भरतपुर– १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्। मतदान गरेपछि उनले गठबन्धनले चलखेल गरिरहेको भन्दै त्यसबाट सजग रहन मतदातालाई अपिल गरे।

जीतपुरसिमराका मेयरका उम्मेदवार पौडेलले गरे मतदान

३० वैशाख, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार राजन पौडेलले मतदान गरेका छन् । सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार बनेका पौडेलले जीतपुर सिमरा-३ स्थित बजनी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

झडप गराएको आरोपमा मेयरका उम्मेदवार पक्राउ

बारा – बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उम्मेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो । माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलौज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् । घटना स्याउली चोकमा भएको हो । महतोका अनुसार उमाकान्तको टोलीले गालीगलौज गरेपछि […]

जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ

इन्दिप कोइराला/ बारा, २९ वैशाख । बाराकाे जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएकाे आराेपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएकाे हाे । माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलाैज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् । घटना स्याउली चोकमा भएकाे हाे । महतोका अनुसार […]

मोटरसाइकलको ठक्करबाट मेयरका उम्मेदवार श्रेष्ठ घाइते

बर्दिया – मोटरसाइकलको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिकामा मेयरका उम्मेदवार घननारायण श्रेष्ठ घाइते हुनुभएको छ । श्रेष्ठ आफैँले मोटरसाइकल चलाएर ठाकुरबाबा नगरपालिका ७ को सुन्दरबस्ती जाँदै गर्दा दुर्घटनामा पर्नुभएको हो । श्रेष्ठ चढेको मोटरसाइकललाई चाैबाटाेमा अर्काे मोटसाइकलले ठक्कर दिएको हो । ठाकुरबाबाको सुन्दरबस्ती गाउँको चोक नजिक भे १२ प ४५६९ नम्बरको मोटसाइकलले श्रेष्ठले चलाएको भे ६ प ५५९८ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभयो । ...

साझा पार्टीबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार महर्जनको निधन

साझा पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका रमेश महर्जनको निधन भएको छ । कोरोनाभाइरसको संक्रमितबाट उनको निधन भएको विवेकशील साझा पार्टीका केन्द्रीय सञ्चार विभागका सदस्य उद्धवराज भेटवालले जानकारी दिए ।महर्जनको निधन प्रति दु:ख व्यक्त गर्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘कोभिडका कारण अर्का एक भलाद्मि व्यक्तित्वले संसार छोड्नु भएको खबरले निःशब्द छु। रमेश जी को परिवार, आफन्त, मित्रजन सबैमा गहिरो समवेदना प्रकट गर्दछु।’