ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त

काठमाण्डाै – ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त हुनुभएको छ । आज शुक्रवरा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गर्नुभएको हो ।  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकाल्नुभएकाे विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई आज बेलायतको राजदूत नियुक्त गर्नुभएको जनाइएकाे छ । 

सम्बन्धित सामग्री

भारतले बल्ल पठायो शंकर शर्माको एग्रिमो

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको एग्रिमो तीन महिनापछि आइपुगेको छ । गत कात्तिक ११ गते सरकारले भारतका लागि नेपाली राजदूतमा शर्मालाई सिफारिस गरेको थियो । संसदीय समितिबाट अनुमोदन भएपछि परराष्ट्र मन्त्रालयले गत मंसिर २४ मा एग्रिमोका लागि पत्राचार गरेको थियो । शर्मासँगै बेलायतको राजदूत नियुक्त ज्ञानचन्द्र आचार्य र अमेरिकाको राजदूत नियुक्त […]

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य ​नियुक्त

लण्डन। संयुक्त अधिराज्य बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन्। मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई संविधानको धारा २८२ बमोजिम नेपालको आवासिय राजदूत नियुक्त गरेकी हुन्।

ज्ञानचन्द्र आचार्य बेलायतका लागि नेपाली राजदूत नियुक्त

संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली आवासीय राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरिएको छ ।  शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गरेकी हुन् ।  आचार्यलाई बेलायतको राजदूतमा नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको थियो ।  बेलायतले गत साता आचार्यको एग्रिमो स्वीकृत गरेको थियो । तर, उनीसँगै गत कात्तिकमा प्रस्ताव गरिएका राजदूतहरू डा. शंकर शर्मा र श्रीधर खत्रीको एग्रिमो चाहिँ नआएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त

काठमाडौं : नेपाल सरकारले आज ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि आवासीय राजदूत नियुक्त गरेको छ।मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन्। यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार भएका थिए। उनी सन् २००७ देखि २००९ सम्म नेपाल सरकारका विदेश सचिव थिए। वर्तमान गठबन्धन सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएका राजदूत लोकदर्शन रेग्म

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् । शुक्रबार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।...

भारत, बेलायत र अमेरिकामा राजदूत सिफारिस

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा। शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र  श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । यसैगरी आचार्य परराष्ट्र सेवाबाट स