बेलायतको राजदूत बने ज्ञानचन्द्र आचार्य

संयुक्त अधिराज्यका लागि ज्ञानचन्द्र आचार्य राजदूत नियुक्त भएका छन् ।

सम्बन्धित सामग्री

लन्डन आइपुगे नवनियुक्त राजदूत आचार्य

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्य  बुधबार बिहान लन्डन आइपुगेका छन् । कतार एयरको उडानमार्फत् बुधबार बिहान ७.५५ मा लन्डनको हिथ्रो विमानस्थल टर्मिनल ५ मा उत्रिएका राजदूत आचार्यलाई कार्यवाहक राजदूतको जिम्मेवारी समेत सम्हालेकी उपनियोग प्रमुख रोशन खनाल, बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहित दूतावासका कर्मचारीहरुले भिआइपी लाउन्जमा स्वागत गरे ।आचार्यले आज  नै बेलायतका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्

नवनियुक्त राजदूत आचार्यले बुधबारबाट पदभार सम्हाल्ने

बेलायतका लागि २२ औं राजदूतको रुपमा भर्खरै मात्र नियुक्त भएका राजदूत ज्ञानचन्द्र आचार्य बुधबार लन्डन आइपुग्ने भएका छन् । लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार राजदूत आचार्य कतार एयरवेजको उडानबाट मंगलबार साँझ काठमाडौँबाट उडेर बुधबार बिहान लन्डन आइपुग्ने तालिका रहेको छ । राजदूत आचार्यले बुधबारबाट नै आफ्नो पदभार सम्हाल्ने छन् ।गतवर्षको अक्टुबर २४ मा तत्कालीन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएपछि नेपाली दूतावास लन्डन राजदूतविहीन बनेको थियो । हाल कार्यबाहक राजदूतको रुपमा काउन्सेलर तथा उपनियोग प्रम

बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

संयुक्त अधिराज्य (बेलायत)का लागि नेपालको आवासीय राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त हुनु भएको । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको राजदूतमा आचार्यलाई नियुक्त गर्नु भएको छ । संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएका राजदूत लोकदर्शन रेग्मीलाई […]

ज्ञानचन्द्र आचार्य बेलायतका लागि नेपाली राजदूत नियुक्त

संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली आवासीय राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरिएको छ ।  शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गरेकी हुन् ।  आचार्यलाई बेलायतको राजदूतमा नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको थियो ।  बेलायतले गत साता आचार्यको एग्रिमो स्वीकृत गरेको थियो । तर, उनीसँगै गत कात्तिकमा प्रस्ताव गरिएका राजदूतहरू डा. शंकर शर्मा र श्रीधर खत्रीको एग्रिमो चाहिँ नआएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त

काठमाण्डाै – ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त हुनुभएको छ । आज शुक्रवरा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गर्नुभएको हो ।  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकाल्नुभएकाे विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई आज बेलायतको राजदूत नियुक्त गर्नुभएको जनाइएकाे छ ।

ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त

काठमाडौं : नेपाल सरकारले आज ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि आवासीय राजदूत नियुक्त गरेको छ।मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन्। यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार भएका थिए। उनी सन् २००७ देखि २००९ सम्म नेपाल सरकारका विदेश सचिव थिए। वर्तमान गठबन्धन सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएका राजदूत लोकदर्शन रेग्म

ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।...

तीन देशका लागि राजदूत र संसद अधिवेशन अन्त्यको सिफारिस

काठमाडौँ– सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको एकमन्त्रीले जानकारी दिए । उनका अननुसार भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लाग ज्ञानचन्द्र आचार्य सिफारिसलाई गरिएको छ । सरकारले यसअघि यी देशमा रहेका राजदूतलाई पदावधि नसकिँदै फिर्ता […]

भारत, बेलायत र अमेरिकामा राजदूत सिफारिस

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा। शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र  श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । यसैगरी आचार्य परराष्ट्र सेवाबाट स