भारतले बल्ल पठायो शंकर शर्माको एग्रिमो

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको एग्रिमो तीन महिनापछि आइपुगेको छ । गत कात्तिक ११ गते सरकारले भारतका लागि नेपाली राजदूतमा शर्मालाई सिफारिस गरेको थियो । संसदीय समितिबाट अनुमोदन भएपछि परराष्ट्र मन्त्रालयले गत मंसिर २४ मा एग्रिमोका लागि पत्राचार गरेको थियो । शर्मासँगै बेलायतको राजदूत नियुक्त ज्ञानचन्द्र आचार्य र अमेरिकाको राजदूत नियुक्त […]

सम्बन्धित सामग्री

भारतले पठायो राजदूतका लागि शंकर शर्माको नाममा एग्रिमो – देशसञ्चार

नयाँदिल्ली— सरकारले राजदूतका लागि सिफारिस गरेको तीन महिनापछि बल्ल भारतले राजदूत शंकर शर्माको नाममा एग्रिमो पठाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार

तीन महिनापछि भारतले बल्ल पठायो राजदूत शर्माको एग्रिमो

नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर गत मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।