पार्टी विभाजन नगर्न महन्थ –उपेन्द्रबीच सहमति, संयुक्त विज्ञप्ति जारी गरिँदै

विभाजन उन्मुख देखिएको जनता समाजवादी पार्टी तत्कालका लागि नफुटाउने दिशा तर्फ अगाडि बढेको छ। जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भइरहेको वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ।  जसपाका एक कार्यकारिणी सदस्यले लोकान्तरलाई दिएको जानकारी अनुसार आज दुबै जना अध्यक्षको संयुक्त हस्ताक्षरमा पार्टी एकढिक्का रहेको सन्देश दिने गरी प्रेस विज्ञप्ति जारी गरिनेछ। पछिल्लो समयमा दुबै अध्यक्षले छुट्टा छुट्टै पार्टीको नाममा विज्ञप्ति जारी गर्ने गरेका थिए। ‘फुट्न लागेको नेकपा एमाले जुटिसकेको छ, न...

सम्बन्धित सामग्री