मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : एमाले

पोखरा । गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिका कारण बजेटमाथि छलफल हुन नसकेपछि एमाले संसदीय दल गण्डकीले बुधबार दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा माग गरिएको हो । पुर्व मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले मुख्य मन्त्रीमा […]

सम्बन्धित सामग्री

एमाले मोरङ सचिव खतिवडाले दिए राजीनामा

मोरङ- आउँदो निर्वाचनको लागि टिकट वितरणमा गैर राजनीतिक कार्य भएको जनाउँदै नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन्। शनिबार जिल्ला कमिटी अध्यक्षलाई पत्र लेख्दै सचिव खतिवडाले केन्द्र तहको टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। आउँदो निर्वाचनका लागि एमाले मोरङका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस वा छनोट गर्दा पार्टी सिद्धान्त, प्रक्रिया, विधिविधान […]

संसदीय विशेष समिति बनेपछि पनि एमाले असन्तुष्ट, अर्थमन्त्रीको राजीनामा माग

अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट बनेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ।  सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारे । उनले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपम

गण्डकी प्रदेश : एमाले आक्रामक, मुख्यमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा (एमाले) ले मुख्यमन्त्रीको राजीनामा माग गरेको हो । बुधवार नेकपा एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता एवम् पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसदलाई निकास दिननसक्ने मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले मुख्यमन्त्री र अर्थ मन्त्

वडाध्यक्षमा पराजित भएपछि एमाले बराहक्षेत्र नगर इन्चार्जले दिए राजीनामा

६ जेठ, इटहरी । वडाध्यक्षमा पराजित भएपछि नेकपा एमाले बराहक्षेत्र नगर कमिटी इन्चार्ज रुद्र दाहालले राजीनामा दिएका छन् । बराहक्षेत्र नगरपालिका-३ को वडाध्यक्ष उम्मेदवार बनेका उनले पराजित भएपछि एमाले सुनसरी जिल्ला अध्यक्षलाई पत्राचार गर्दै राजीनामा दिएका हुन् । उनले नगरपालिकामा पार्टीलाई पहिलो स्थान दिलाउन नसकेका कारण नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।  दाहाल […]

इलाममा एमाले कायकर्ताले दिए सामूहिक राजीनामा

मेयर छनौटमा षडयन्त्र भएको भन्दै एमाले इलाम नगर कमिटीका करिब एक दर्जन कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले शनिबार जिल्ला नेतृत्वसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा इलाम नगर कमिटीका अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दिपेन्द्र चापागाईंसहित ११ जना रहेका छन् । इलाम नगरपालिकाको मेयरमा धिरेन चेम्जोङ हुनुपर्नेमा सिफारिस भएको नाम भन्दा फरक नाम चयन भएको भन्दै उनीहरुले पार्टी नेतृत्वप्रति चर्को आक्रोश पोखेका छन् । त्यसको विरोधमा इलाम नगरपालिकाका अधिकांश वडाका कार

एमाले उपाध्यक्ष वामदेव गाैतमले दिए राजीनामा

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर अध्यक्षलाई संवोधन गर्दै पार्टीबाट राजीनामा दिएका हुन्।गौतमका स्वकीय सचिव दिपक टमाटाका अनुसार गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर गौतम फर्किएको टमाटाले जानकारी दिए। २०५४ सालमा नेकपा एमाले विभाजन गरी नेकपा माले पार्टी खोलेका गौतमले २४ वर्षपछि पुनः एमाले छोडेका छन्। गौतम नेकपा विभाजनपछि कुने

गण्डकीमा एमाले सांसद गुरुङले मागे सभामुखको राजीनामा

गण्डकी प्रदेशका एमाले सांसद मनबहादुर गुरुङले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेका छन्।

लुम्बिनीका सभामुखले गरे एमाले सांसदको राजीनामा स्वीकृत

नेकपा एमालेका सांसद दृगनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ। सभामुख पूर्णबहादुर घर्तीले पाण्डेको राजीनामा स्वीकृत गरेका हुन्। पाण्डेले आजै एमाले सांसदको पदबाट राजीनामा दिएका थिए।

एमाले सांसद पाण्डेले दिए राजीनामा

लुम्बिनी प्रदेशका सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलवस्तुबाट प्रदेश सभामा निर्वाचित एमाले सांसद पाण्डेले सांसद पद र पार्टीबाट राजीनामा दिएका हुन् ।  सांसद पद र पार्टीबाट राजीनामा दिएको उनले...