मोरङ- आउँदो निर्वाचनको लागि टिकट वितरणमा गैर राजनीतिक कार्य भएको जनाउँदै नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन्। शनिबार जिल्ला कमिटी अध्यक्षलाई पत्र लेख्दै सचिव खतिवडाले केन्द्र तहको टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। आउँदो निर्वाचनका लागि एमाले मोरङका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस वा छनोट गर्दा पार्टी सिद्धान्त, प्रक्रिया, विधिविधान […]