प्रदीप गिरिको अर्थमन्त्रीलाई प्रश्न: धन कमाउन गएको मान्छे काठको बाकस बनेर आउँछ भन्ने कविता पढ्नुभएको छ?

नेपाली कांग्रेसका नेता प्रदीप गिरिले कामका लागि विदेश गएको व्यक्ति काठको बाकसमा फिर्ता आउने प्रवृत्ति रोक्न अर्थमन्त्रीलाई आग्रह गरेका छन्। आइतबार संसदमा छलफल गर्दै गिरीले विप्रेशण (रेमिटेन्स)का लगायतका अन्य विषयबारे विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उचित ढंगले सम्बोधन हुन नसकेको बताए। 'विप्रेशणका बारेमा बैंकहरुलाई व्यवस्थित गरिने छ भनेर दुई ठाउँमा लेखिएको छ,त्यो त गर्नुपर्छ,' गिरिले…

सम्बन्धित सामग्री

लक्ष्मी बर्देवाका तीन कविता

कविता मान्छे चिन्ने उपाय मान्छे कसरी चिन्ने रु यी यसरी, तपाईं हेरी मात्र रहनुस् केही गर्नै पर्दैन, बस् अलिकति कुरिदिनुस् शान्त रहनुस, धैर्य……! थाहा नपाए जस्तो गरिदिनुस्, ठीकै छ जस्तो, अनि त, उनीहरुका क्रियाकलापहरु चिच्याउन थालिहाल्छन् नि म यस्तो छु है भनेर ! ………………………………. गजल सोच्दा हुन् म बिना त रुखको के अस्तित्व होला र […]

‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि दाङमा विमर्श

दाङ- कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ नामक कविता संग्रहको विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । उदाहरण समूहका अभियन्ता तथा कवि नवीन अभिलाषी सहजकर्ता भएको उक्त कार्यक्रममा साहित्यकारहरु हिरामणी दुखी, यज्ञबहादुर डाँगी र सरिता देवकोटा वक्ता थिए । कृतिका विषयमा विचार राख्ने सिलसिलामा साहित्यकार दुखीले साहित्यकारहरु प्रायः सत्ताको प्रतिपक्षमा हुने बताए । यो […]

घनश्याम अस्तित्वको कविता संग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक

काठमाडौं- कवि घनश्याम अस्तित्वको कविता संग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक भएको छ । सम्भव समुहले अस्तित्वको उक्त कृति शनिबार काठमाडौंमा विमोचन भएको हो । कविहरू: श्यामल अधिकारी, राधिका कल्पित र सुरज रानाले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरेका हुन् । प्युठानमा जन्मिएर हाल दाङमा रहेर शिक्षण पेशा गरिरहेका अस्तित्वको उक्त संग्रहमा तत्कालीन ग्रामीण परिवेशको […]

बुख्याँचाजस्तै मान्छे (कविता)

कहिले हुने हामी ! तिमी  मान्छेजस्तै मान्छे ? बस बन्द गर अब तिम्रा बजारिया रंगीन सपनाहरू  बरु पल्टाएर हेर आफ्नै श्यामश्वेत जिन्दगी  र उठ परिवर्तनको इन्द्रेणी उडान भर्न जहाँ सात रङ मात्रै हैन,  हजार रङहरूलाई लामबद्ध गर्नु छ । र बाँच्नु छ मर्नुअगाडि मान्छे भएर ।

अविरल जनसाहित्य यात्रामा डा. आचार्यका कविता

काठमाडाैँ- राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ७० औँ अविरल जनसाहित्य यात्रामा कवि डा. गोविन्द आचार्यका एक दर्जन कविता प्रस्तुत गरिएको छ। दृष्टविहीन भइकन सिर्जना र प्राध्यापनमा सक्रिय डा. आचार्यले अनुष्टुप, पञ्चचामर छन्दका ‘यस्तो मान्छेको खोजीमा’, मान्छेको वाद मान्छे हो’, यस्तो छ जीवन’, ढोका बन्द किन ?’ र अभाव छैन’ शीर्षकका सुन्दर, सरल, सुबोध्य एवं वैचारिक कविता […]

बैठक सुरू नभएपछि भीम रावलले सुनाए कविता

देशका लागि लड्ने मान्छे सालिक भएछदेशद्रोही मान्छे चाहिँ मालिक भएछ.....प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक समयमा सुरू नभएपछि एमाले सांसद भीम रावलले कविता सुनाएका छन् ।बुधबार दिउँसो १ बजे अमेरिकी साझेदारी परियोजना एसपीपीबारे छलफल कार्यक्रम थियो । छलफलमा समयमा सांसद तथा मन्त्री नआएपछि उनी बैठक कक्षमा रहेका समिति सभापति पवित्रा निरौला खरेल, सांसदहरू ईश्वर पोखरेल, प्रकाशमान सिंह लगायतलाई माथि उल्लेखित कविता सुनाइरहेका थिए ।

चन्द्र गुरुङको दोस्रो कविता संग्रह बजारमा

२२ जेठ, काठमाडौं । कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे । कार्यक्रममा बोल्दै समीक्षक बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल र गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन् । ‘गुरुङका कविता सरल शब्दशैलीको भए […]

गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ लोकार्पण

कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ लोकार्पण भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह लोकार्पण गरेका हुन् ।कार्यक्रममा समीक्षक राजकुमार बानियाँले कविता सिर्जनामा कवि गुरुङले देखाएको निष्ठाको प्रशंसा गरे । ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन् । उनले कविताबाटै आफूलाई सम्पूर्ण रुपले पुष्टी गरेका छन्’, उनले भने । अर्का समीक्षक बिन्दु शर्माले भनिन् । ‘गुरुङक

गुरुकुलको काव्यरोहणको सातौं शृंखलामा कुन्ता शर्मा

उनले ‘म सडकको मान्छे’, ‘सम्राटको लुगा’, ‘फेदीलाई बिर्सन्छ मान्छे’, ‘नदी किनाराको रुख’, ‘कविको हत्या’, ‘विष वृक्ष’, ‘धातु’ कविता वाचन गरिन्...