काठमाडौं- कवि घनश्याम अस्तित्वको कविता संग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक भएको छ । सम्भव समुहले अस्तित्वको उक्त कृति शनिबार काठमाडौंमा विमोचन भएको हो । कविहरू: श्यामल अधिकारी, राधिका कल्पित र सुरज रानाले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरेका हुन् । प्युठानमा जन्मिएर हाल दाङमा रहेर शिक्षण पेशा गरिरहेका अस्तित्वको उक्त संग्रहमा तत्कालीन ग्रामीण परिवेशको […]