'निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक'

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको आरोप लगाएका छन्। बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बत...

सम्बन्धित सामग्री

‘चुनावका लागि आयोगले तोकेको खर्च अव्यवहारिक’

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको आरोप लगाएका छन् । बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।उनले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरुले नै निर्वाचन आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको […]

‘चुनाव लड्न आयोगले तोकेभन्दा ८ गुणा बढी पैसा चाहिन्छ’

काठमाडौं : पूर्व-प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यावहारिक भएको आरोप लगाएका छन्।बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।उनले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरुले नै निर्वाचन आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यावहारिक भएको बता।पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र

चुनावका लागि आयोगले माग्यो सरकारसँग १० अर्ब बजेट

काठमाडौं: निर्वाचन आयोगले सरकारसँग प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि १० अर्ब रुपैयाँ माग गरेको छ। २०७४ सालमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको भन्दै आयोगले यसपटक हाल बजार मूल्य बढेको भन्दै रकम बढाएर बजेट माग गरेको हो। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको निर्वाचन…

बैंक खातामार्फत मात्रै खर्च गर्न उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह चुनावका उम्मेदवारहरूलाई बैंक खाताबाट मात्र खर्च गर्न निर्देशन दिएको छ।आयोगले मंगलबार विज्ञप्ति नै जारी गरेर स्थानीय तह निर्वाचनमा उठेका उम्मेदवारहरूलाई बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको जानकारी गराएको हो। निर्वाचन आयोग ऐन २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर बैंकमार्फत खर्च गर्न आयोगले भनेको हो।ऐनमा निर्वाचन खर्चसम्बन्धी व्यवस्थाअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न ब

स्थानीय तह चुनावमा उम्मेदवारहरूले बढीमा ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने

काठमाण्डाै – निर्वाचन आयोगले अघिल्लो स्थानीय तहको चुनावमा तोकिएको उम्मेदवार खर्च सीमालाई नै आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पनि निरन्तरता दिएको छ । आज शुक्रवार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा आयोगले उम्मेदवारहरूको खर्च सीमाबारे जानकारी दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले केही दलले समयअनुसार खर्च सीमा बढाउनुपर्ने बताएका भए पनि धेरैजसोले खर्च सीमामा सहमति जनाएका बताउनुभयो । निर्वाचन आयोगले तोकेको खर्च सीमाअनुसार महानगरपालिकाको मेयर र उ...

स्थानीय चुनाव : आयोगले माग्यो १२ अर्ब बजेट

काठमाडौं : स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले १२ अर्ब रुपैयाँ बजेट माग गरेको छ। सरकारलाई प्रस्ताव बुझाउँदै आयोगले एकै चरणमा चुनाव नभएमा अनुमानित खर्चमा थप वृद्धि हुने जनाएको छ। आयोगले २०७४ को चुनावमा ८ अर्बभन्दा बढी खर्च भएको उल्लेख गरेको छ।निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने भन्दै आयोगले यी शीर्षकमा झण्डै ३० प्रतिशतले वृद्धि भएकाले थप बजेट आवश्यक पर्ने प्रष्ट पारेको छ। २०७४ को चुनावपछि करिब

चुनावका नाममा आयोगको १० करोड खर्च

निर्वाचन आयोगले सबै जिल्लामा पैसा पठाएको थियो, एउटा जिल्लाले १० लाखसम्म खर्च गरिसकेका छन्, सबैभन्दा बढी रकम तालिम, गोष्ठी र बैठक भत्तामा खर्च भएको छ, त्यस्तै सञ्चार, इन्धन, सवारीसाधन तथा...

नहुने चुनावका लागि निर्वाचन आयोगले गर्यो ८ करोड बढी खर्च

काठमाडौं । हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही हाराहारीमा केन्द्रीय कार्यालयले खर्च गरेको हो । सवारी साधन मर्मत, कार्यालयका लागि आवश्यक सामग्री खरिद, धारा, बिजुली मर्मत लगायतका कामका लागि सो रकम निकासा गरिएको आयोगका