काठमाडौं : स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले १२ अर्ब रुपैयाँ बजेट माग गरेको छ। सरकारलाई प्रस्ताव बुझाउँदै आयोगले एकै चरणमा चुनाव नभएमा अनुमानित खर्चमा थप वृद्धि हुने जनाएको छ। आयोगले २०७४ को चुनावमा ८ अर्बभन्दा बढी खर्च भएको उल्लेख गरेको छ।निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने भन्दै आयोगले यी शीर्षकमा झण्डै ३० प्रतिशतले वृद्धि भएकाले थप बजेट आवश्यक पर्ने प्रष्ट पारेको छ। २०७४ को चुनावपछि करिब