‘चुनाव लड्न आयोगले तोकेभन्दा ८ गुणा बढी पैसा चाहिन्छ’

काठमाडौं : पूर्व-प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यावहारिक भएको आरोप लगाएका छन्।बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।उनले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरुले नै निर्वाचन आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यावहारिक भएको बता।पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र

सम्बन्धित सामग्री

डडेल्धुरामा चुनाव लड्न चन्दा उठाउदै सागर ढकाल

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकालले चन्दा संकलन गर्न थालेका छन्। ढकालले अनलाइनमार्फत चुनाव लड्न आर्थिक सहयोग गर्न अपिल गरेका हुन्। प्रचारप्रसारको लागि आर्थिक सहयोग आवश्यक रहेको भन्दै उनले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपिल गरेका हुन्। चन्दा उठाएर […]

डडेल्धुरामा चुनाव लड्न चन्दा उठाउदै सागर ढकाल

डडेल्धुरा, असोज १० । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकालले चन्दा संकलन गर्न थालेका छन्। ढकालले अनलाइनमार्फत चुनाव लड्न आर्थिक सहयोग गर्न अपिल गरेका हुन्। प्रचारप्रसारको लागि आर्थिक सहयोग आवश्यक रहेको भन्दै उनले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपिल गरेका हुन्। […]

एमाले सांसदले भने :  चुनाव लड्न पैसा छैन

काठमाडौं : नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन्।  मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताएका हुन्। उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरू पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए। उनले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरू पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतीर जान खोजिरहेको बताए। अहिले सांसदहरूमा प्रत्यक्ष भन्दा समानुपातिकमा चुनाव लड्न

अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो छः सांसद पहाडी

‘अहिले हाम्रो समस्या निर्वाचनमा छ। निर्वाचन महंगो छ, भड्किलो छ। महिलाहरु मात्रै होइन, पुरुषहरु पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ। किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन। त्यसकारण प्रत्यक्षबाट भागेर स...

पार्टी चलाउन र चुनाव लड्न विदेशीको पैसा लिन बन्द गर्नुपर्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी चलाउन र चुनाव लड्न विदेशीको पैसा लिन बन्द गर्नुपर्ने बताएका छन् । पुष्पलाल मित्रता केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले जुनसुकै पार्टी भएपनि विदेशीको पैसा लिएर चलाउन नहुने जिकिर गरे । देशभक्तिपूर्ण आन्दोलन चलाउन बुँदागत रुपमा राखेका श्रेष्ठले दोस्रो नम्बरमा आफ्नो स्वार्थको निम्ती पार्टी र गुट चलाउन विदेशीलाई स्वीकार गर्ने वा आमन्त्रण गर्ने काम बन्द गर्नुपर्ने बताए । तेस्रो बुँदाको रुपमा श्रेष्ठले आफ

निर्वाचनमा पैसा : कति भ्रम, कति यथार्थ ?

स्थानीय सरकारले पहिलो पाँच वर्षे कार्यकाल बिताएसँगै आसन्न चुनावको मुखमा उम्मेदवारले चुनावमा खर्च गर्ने पैसाको निकै चर्चा भइरहेको छ । विषयलाई यसरी उचालिएको छ कि, यही मुद्दाले कतिपय चुनाव लड्न भनेर हच्किने र भाग्ने अवस्था आउँछ । जनतालाई चुनावमा पैसाको खोलो बगाइन्छ भन्ने प्रभाव पनि पार्न खोजिएको छ ।वास्तवमा यो भाष्य कसरी सिर्जना भइरहेको छ […]

उम्मेदवार आकांक्षी महिलाहरू भन्छन्, हामीलाई चुनाव लड्न पैसा कसले दिन्छ?

झापा – स्थानीय तह निर्वाचन आउनै लाग्दा उम्मेदवारका आकांक्षी धेरै छन्। ती आकांक्षीमध्ये महिलाहरू पनि स्थानीय तहका प्रमुख तथा निर्णायक पदमा उम्मेदवारी दिन राजनीतिक दलहरूसमक्ष लबिङ गरिरहेका छन्। तर उनीहरूको एउटै डर छ – चुनाव लड्नका लागि पैसा कहाँबाट जुटाउने? खासगरि स्थानीय तहमा वडा सदस्यदेखि पालिका उपाध्यक्ष तथा उपप्रमुख भएर अनुभव लिइसकेका जनप्रतिनिधिहरूले प्रमुख वा […]

गरिबहरूले चुनाव लड्न सक्ने स्थिति नै रहेन : पोखरेल

इलाम : नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले अहिलेको समयमा गरिबहरुले चुनाव लड्न स्थिति नरहेको बताएका छन्। चुनाव खर्चिलो बन्दै जाँदा गरिब तथा सर्वहाराले अब हुने कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बन्न सक्ने अवस्था नदेखिएको नको भनाइ छ।इलामको सूर्योदय नगरपालिकामा माओवादी केन्द्र वडा नम्बर १० को वडा सम्मेलनलाई सम्बोधन गर्दै पोखरेलले अहिलेको चुनाव प्रणाली भ्रष्टचारलाई प्रश्रय दिने मोडलको भएको दाबी गरे।‘अहिलेको चुनावलाई हेर्ने हो भने गरिबले लड्न सक्ने स्थिति छैन। पैसा छ भने मात्र चु