राजनीतिक खिचातानीले सर्लाहीको हरिपूर्वा नगरपालिका भद्रगोल, सेवाग्राही मारमा

सर्लाहीको हरिपूर्वा नगरपालिका अहिले ७५३ वटा स्थानीय तह मध्ये भद्रगोल भएको छ । बजेट व्यवस्थापन देखि सेवाग्राहीलाई दिने सेवा प्रवाह समेतमा नगरपालिका व्यवस्थापन कमजोर बनेको हो ।

सम्बन्धित सामग्री

सर्लाहीमा सहकारीका कर्मचारीले बोकेको पाँच लाख रुपैयाँ लुटियो

जनकपुरधाम – सर्लाहीमा अज्ञात समूहले सहकारीका कर्मचारीको साथबाट पाँच लाख रुपैयाँ लुटेको छ। बिहीबार बिहान करिब साढे ११ बजे हरिपूर्वा नगरपालिका–६ हनुमान चोकमा लुटपाट भएको प्रहरीले जनाएको छ। बैंकबाट रकम झिकेर जयगंगा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र वसन्तपुरपुरतर्फ जाँदै गर्दा अज्ञात समूहले उक्त रकम लुटेको खबर आएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक […]

सर्लाहीको हरिपूर्वा नगरपालिका कार्यालयमा दुई महिनादेखि तालाबन्दी

काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको दुई महिनासम्म पनि सम्बन्धित निकायले खुलाउने प्रयास गरेको छैन् । नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ । नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृतसमेत नगरपालिका आउन नमान्दा समस्या भएको छ । दुई महिनाको […]

सर्लाहीमा एक जना भारतीय युवककाे हत्या

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका-१ मा एक भारतीय युवकको हत्या भएकाे छ । हरिपूर्वा र सङ्ग्रामपुरमोबीचमा पर्ने हरिपूर्वा नगरपालिका-१ पथरा पुलस्थित मसला (भिस) घारीमा युवकको हत्या भएकाे हाे । भारतको सीतामढाी सोनवर्षाका-९ मा बस्ने २८ वर्षीय शेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो । बुधबार साँझ ५ बजेतिर विभत्स ढंगले […]

पालिकाको बजेट पास नहुँदा कर्मचारी तथा शिक्षकले तलब पाएनन्

१८ असोज, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाको बजेट पारित नहुँदा कर्मचारी र शिक्षकले साउनदेखि तलब पाएका छैनन् । नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पास हुन नसकेको हरिपूर्वाका मेयर विनोदकुमार शाह बताउँछन् । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकाले प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उनको दाबी छ । भन्छन्, उनले […]

बजेट पारित नहुँदा पाएनन् कर्मचारीले तलब

काठमाडौँ । बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक  र कर्मचारीको तलब रोकिएको छ । हरिपूर्वा नगरपालिकाकाले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताएको छ । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रक्रिया पुरा गरेर तिहार अगाडि तलब दिने बताइएको छ ।  विष्णु […]

सर्लाहीका २ पालिकामा बजेट पारित नहुँदा शिक्षकले तलब पाएनन्

१८ असोज, काठमाडौं । बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक  र कर्मचारीको तलब रोकिएको छ । हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार शाहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताए । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने […]

सर्लाहीमा शौचालयको सेप्टिक ट्यांकीमा भेटियो युवकको शव

१६ साउन, जनकपुरधाम । सर्लाहीमा हत्या गरिएको अवस्थामा एक युवकको शव शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको छ । जिल्लाको हरिपूर्वा नगरपालिका– ३ धनकौल निवासी १९ बर्षीय सुशीलकुमार यादवको शव गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको पुरानो शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए । उनको शरीरमा धारिलो हतियारका […]

सर्लाहीमा १८ वर्षीय युवकको बीभत्स हत्या

जनकपुरधाम – सर्लाहीमा एक युवकको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। जिल्लाको हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशीलकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सोमबार बिहान गाउँकै आधारभूत विद्यालयको चर्पी निर्माणका लागि खनिएको खाल्डोभित्र युवकको शव फेला परेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए। घाँटी रेटिएको […]

हरिपूर्वा नगरपालिका- १ मा कांग्रेसका श्याम बाबु रायको प्यानल विजयी

सर्लाही : हरिपूर्वा नगरपालिका- १ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्याम बाबु रायको प्यानल नै विजयी भएको छ। ५१ वर्षीय श्याम बाबुले ३७५ मत सहित विजय प्राप्त गरेका हुन्।निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका २४ वर्षीय राकेश कुमार यादवले ३५१ मत प्राप्त गरेका छन्। त्यहाँ स्वतन्त्र १ सहित ७ जना वडाध्यक्षका उम्मेदवार थिए।त्यस्तै, पर्सा गाउँ पालिका–१ मा पनि नेपाली काँग्रेसका सत्येन्द्र राय विजयी भएका छन्। यता हरिवन नगरपालिका–१ मा नेपाली कांग्रेसबाट टम बहादुर घिसिङ विजयी भएका छन्।

सर्लाहीकाे हरिपूर्वामा विद्यार्थी र प्रहरीबीच झडप, नाै जना घाइते

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुवैतर्फका गरी नौ जना घाइते भएका छन् । हरिपूर्वा नगरपालिका ५ मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयका विद्यार्थी र प्रहरीबीचको झडपमा मङ्गलवार सात विद्यार्थी र दुई प्रहरी घाइते भएका हुन् ।  घाइते हुने विद्यार्थीहरूमा सुजितकुमार यादव, ललित मण्डललगायत छन् भने प्रहरीतर्फ जवान विनयकुमार यादव र दिलीपनारायण यादव घाइते भएका छन् । घाइते विद्यार्थी र प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक (इ...