जनकपुरधाम – सर्लाहीमा अज्ञात समूहले सहकारीका कर्मचारीको साथबाट पाँच लाख रुपैयाँ लुटेको छ। बिहीबार बिहान करिब साढे ११ बजे हरिपूर्वा नगरपालिका–६ हनुमान चोकमा लुटपाट भएको प्रहरीले जनाएको छ। बैंकबाट रकम झिकेर जयगंगा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र वसन्तपुरपुरतर्फ जाँदै गर्दा अज्ञात समूहले उक्त रकम लुटेको खबर आएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक […]